• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

नविनले ल्याए ‘सुदूरपश्चिम घर मेरो’( भिडियो सहित)


  •   बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित
  • काठमाडौं। लोक गायक नविन पौडेलले सुदूरपश्चिमका नौ वटै जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई समेटेर ‘सुदूरपश्चिम घर मेरो’ बोलको गीती एल्वम बजारमा ल्याएका छन् । गण्डकी प्रदेशको पाल्पा जिल्लामा जन्मथलो भएका पौडेलले ‘सुदूरपश्चिम घर मेरो’ गीती एल्बममा सिंगो सुदूरपश्चिम समेटिएको छ । एल्बमा सुदूरको कला, सस्कृति, पर्यटन र भौगोलिक अवस्थाको चर्चा उनका गीतमा पाइन्छ ।
    गीतमा उनले कञ्चनपुरमा रहेको झिलमिला तालको वर्णन गरेका छन् ।
    गीती एल्बमको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले धनगढीमा बिमोचन गरिन् । उनले ‘सुदूरपश्चिम घर मेरो’ गीती एल्बमले यस प्रदेशको पर्यटन विकासमा टेवा पुर्याउनेका साथै स्वदेश तथा विदेशमा सुदूरपश्चिमलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
    नौ वटै जिल्लाका पर्यटकीय स्थललाई समेटेर तयार पारिएको गीती एल्बम ‘सुदूरपश्चिम घर मेरो’ले पर्यटन प्रवद्र्धनमा टेवा पुुर्याउने विश्वास व्यक्त गर्दै मन्त्री भट्टले पाल्पामा जन्मेको कलाकारले सुदूरपश्चिम झल्किने गीत गाउनु तारिफयोग्य कार्य भएको बताइन् ।
    गीती एल्बममा भनिएको छ–
    झिलमिला ताल कञ्चनपुर रंग फेर्छ मैना मैनामा
    आफैमा दंग पर्दो हो हेर्न पाए ऐना ऐनामा
    झिलमिला तालले सुर्यको गतिसँगै आफ्नो रंग फेर्ने गर्छ । यस्तै उनले कैलालीमा रहेको घोडाघोडी तालदेखि बझाङको सुर्मासरोवरसम्मको वर्णन गीत मार्फत गरेका छन् ।
    सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुको वर्णन गरेको यो गीती एल्बममा उनलाई गायिका सम्झना भण्डारीले साथ दिएकी छन् ।
    घोडाघोडी ताल कैलाली, बझाङ सुर्मासरोवर
    यिनै हुन हाम्रा सम्पति यो देशका धरोहर
    गायक नविनले सुदूरपश्चिममा मनोरम पर्यटकीय गन्तव्य रहेको र तीनैका प्रचारका लागि आफूले गीत गाएको बताए । उनले आफ्ना गीतबाट सुदूरको पर्यटनमा टेवा पुगोस भन्ने चाहेको बताए ।
    उनले मेला महोत्सवहरुमा सहभागि हुन सुदूरपश्चिम आउँदा सुदूपश्चिमको कला सस्कृति, भेषभुषा र पर्यटकीय क्षेत्रले आफ्नो मन तानेकोले गीती एल्बम ‘सुदूरपश्चिम घर मेरो’ निकाले बताए ।

    Advertisement

    बुधबार, मङि्सर १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation