• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

उपराष्ट्रपती पुन फोक्सुण्डोमा: “अञ्जुली भरेरै तालको पानी खाए ”


  •   आइतबार, मङि्सर १६, २०७५ मा प्रकाशित
  • पर्यटन प्रर्बद्धन गर्न उपराष्टपती पुन फोक्सुण्डो ताल ।

    Advertisement

    टेकबहादुर शाही÷ दुनै,डोल्पा
    हिमाली जिल्ला डोल्पामा पर्ने नेपाकै गहिरो ताल फोक्सुण्डोमा पर्यटन प्रबद्र्धनको एक कार्यक्रम गरिएको छ । कर्णाली प्रदेशको सरकारले फोक्सुण्डो तालमा उपराष्टपती नन्दबहादुरलाइ प्रमुख अतिथि बनाइ पर्यटन प्रबद्र्धनको कार्यक्रमलाइ बढावा दिएको हो ।
    “कर्णाली सर्मद्धिको आधार,पर्यटको बिकास र पूर्वाधार” भन्ने मुल नाराका साथ बैशाख १ गते रारामा कर्णाली रारा पर्यटन बर्ष २०७५ को औपचारीक रुपमा उद्धघाटन गरेपछि सोहि अनूरुप शे–फोक्सुण्डो पर्यटन प्रर्बद्धन कार्यक्रम गरिएको कर्णाली प्रदेशको सरकारले जानकारी दिएको छ ।

    फोक्सुण्डोमा उपराष्टपती नै ल्याएर फेरि उद्धघाटन गर्नुको मक्सत भनेको कर्णाली प्रदेशका सबै जिल्लाको पर्यटनलाइ प्रथामिकतामा राख्दै भ्रमण बर्षको रुपमा लिएको र अब फोक्सुण्डो बासिले डलर फलाउन सक्ने बाटो खुलेको कर्णाली प्रदेशका उघोग,पर्यट,बन तथा बाताबरण मन्त्री नन्दसिँह बुढाले दावी गर्नु गरे ।
    कर्णाली प्रदेश पर्यटकीय हिसाबले मात्रै हैन हरेक हिसाबले धनि प्रदेशको त्यसैले संसरका मान्छेहरु एक पटक कर्णालीमा आउनै पर्छ एक पटक फोक्सुण्डो घुम्नै पर्छ भन्ने बातावरणको श्रृजना गर्ने कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले बताए ।
    नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेस सरकारको निमान्त्रणा स्वीकार गरि धर्म पत्नी सहित डोल्पाको फोक्सुण्डो ताल पुग्नु भएका उपराष्टपती नन्दबहादुर पुनले एक पटक कोहीपनि मान्छे डोल्पाको फोक्सुण्डो पुगेन भने उस्को जिवन अधुरो रहने ठोकुवा गरे ।

    मँसिरको कठ्याङग्रीदो जाडोमा उल्लेख्य रुपमा नागरिकहरुको उपस्थिति रहेको थियो । स्थानीय झँयाकी,नृत्य र स्यारबो नाचाले अतिथिहरुलाइ स्वागत गरेका थिए । करिब एक घण्टा भएको कार्यक्रममा कर्णाली प्रदेशका मन्त्रीहरु र उपराष्टपती पुनले फोक्सुण्डो तालको पानि खाएर सामुहिक तस्वी खिचाउदै कार्यक्रमको समापन गरेका थिए ।
    हरेक बर्ष आन्तरीक तथा बाह्य पर्यटकहरु बढि रहेको अबस्थामा घाडा चढेर हिड्न मिल्ने सड्क,पुल,सञ्चार,बिद्युतको सहजता गरिदिन रिम्मो बासिले मन्त्रीको टोलीलाइ माग पत्र पेश गरेको छ । सकेजति पर्यटन प्रर्बद्धनमा सरकारले काम गर्ने कर्णाली प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ ।

    आइतबार, मङि्सर १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...