• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लैङ्गिक हिंशा बिरुद्धको १६ दिने अभियान:अर्घांखाँचीमा पनि सुरु!


  •   आइतबार, मङि्सर ०९, २०७५ मा प्रकाशित
  • माधव खनाल
    मंसिर–०९,सन्धिखर्क
    प्रत्येक बर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म विश्वभर मनाईने लैङ्गिक हिंशा बिरुद्धको १६ दिने अभियान आजदेखी सुरु भएको छ । लैङ्गिक हिंसा र दुव्र्यबहार छैन हामीलाई स्विकार भन्ने मुल नाराका साथ मनाउन थालिएको यस बर्षको १६ दिने अभियानलाई सन्धिखर्क नगरपालिकाले जनचेतना मुलक कार्यक्रममा केन्द्रित गर्ने भएको छ ।जति सभा र नारा जुलुस गरेपनि नागरिक सचेतना र ब्यबहारमा परिवर्तन नआए सम्म लैङ्गिक हिंसा नरोकिने निष्कर्ष सहित आज देखी मंसिर २४ गते सम्म मनाइने १६ दिने अभियानमा विद्यालय केन्द्रित र समुदाय केन्द्रि अन्तरक्रिया,अन्तर संवाद,हिंसा पिडितको पहिचान र उद्धार,क्षमता अभिबृद्धि गोष्ठी,उत्कृष्ट नागरिक सम्मान,रेडियो संवाद,वक्तृत्वकला लगायतका कार्यक्रम गरिने सन्धिखर्क नगरपालिकाले जनाएको छ । अभियानको पहिलो दिन आज सन्धिखर्क नगरहलमा एक भव्य समारोहका बिच सरोकारवालाहरुको उल्लेख्य सहभागितामा साक्षात्कार कार्यक्रम गरिने आयोजक महिला तथा बालबालिका कार्यालय सन्धिखर्क शाखा प्रमुख बेल कुमारी परियारले जानकारी दिनुभएको छ ।यस्तै अभियानको दोस्रो दिन भोली मंसिर १० गते सन्धिखर्कका मुख्य चोक र ठाउंमा म हिंसा गर्दिन र गरेको सहन्न आवाज उठाउंछु भन्दै सेतो ब्यानरमा हस्ताक्षर गरि प्रतिबद्धता जनाउने,मंसिर ११ गते सामाजिक सुरक्षा दिवस समेत परेकोले सरोकारवाला संग अन्तरक्रिया गर्ने,मंसिर १२ गते छोरा छोरी छुट्टाएर गर्भ तुहाउनेको स्थिति र यसलाई हटाउने बारेमा सामुहिक छलफल कार्यक्रम गर्ने, मंसिर १३ गते आदर्श मा.वि. खांचिकोट, मंसिर १४ गते जिवनोद्धार मा.वि.वाङ्गला, मंसिर १५ गते विजय मा.वि.डिभर्ना, मंसिर १६ गते भगवती मा.वि.कुर,मंसिर १८ गते ज्ञान प्रकाश मा.वि. डिभर्ना,मंसिर २० गते चन्द्र प्रभा मा.वि.खांचिकोट,मंसिर २१ गते अर्घा रजस्थल मा.वि.अर्घा,मंसिर २२ गते युवा बर्ष जनता रविचित्र मा.वि.हटारीनेटा,मंसिर २३ गते जनता कृष्ण मा.वि.पकलेमा विद्यार्थी केन्द्रित अभिमुखिकरण गोष्ठी कार्यक्रम संचालन गर्ने मंसिर १७ गते राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सरोकारवाला संग अन्तरसंवाद गर्ने,मंसिर १९ गते राष्ट्रिय स्वयंसेविका दिवसको अवसरमा स्वास्थ्य सम्बन्धि गोष्ठी गर्ने र मंसिर २४ गते अन्तिम दिन नगर भित्रका मा.वि. स्तरिय वक्तृत्वकला प्रतियोगिता,पुरस्कृत र समिक्षा सहित कार्यक्रमको समापन गर्ने कार्यतालिका रहेको सन्धिखर्क नगर उप–प्रमुख वि.क.ले जानकारी दिनुभएको छ ।

    Advertisement

    आइतबार, मङि्सर ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation