• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

बुद्धको मुर्ती बनेपछी शान्ति बगैंचामा ओईरिन थाले पर्यटक


  •   आइतबार, मङि्सर ०९, २०७५ मा प्रकाशित
  • माधव खनाल
    मंसिर–९,सन्धिखर्क
    अर्घाखाँचीको मुटु सन्धिखर्कको शान्ति बगैंचामा गौतम बुद्धको मूर्ति स्थापना गरिएपछि पर्यटक आवागमनमा वृद्धि भएको छ । शान्ति बगैंचालाई पर्यटकीय स्थल बनाउँदै आधुनिक बंगैचा निर्माण तथा शान्तिको सन्देश फैलाउन बुद्धको मूर्ति स्थापना गरिएपछि शान्ति बगैंचा निकै सुन्दर बनेको छ ।केही समय पहिले आंपका रुखहरु मात्र रहेको शान्ति बगैँचालाई आधुनिक बनाउंन थालेपछि साँच्चिकै हेर्न र घुम्न लायक बनेको छ ।पर्यटकको आकर्षण र शान्तिको सन्देश फैलाउने उद्देश्यले अहिले बगैँचालाई आधुनिक र व्यवस्थित बनाउने अभियानमा सन्धिखर्क नगर र स्थानीय बासिन्दा समेत लागिपरेका छन् ।गत भाद्र महिनामा ७ लाख बराबरको बुद्धको मुर्ती बंगैचामा राखिएपछि अहिले शान्ति बगैँचाको स्वरुप नै फेरिएको छ भने बगैँचा अवलोकन गर्नेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

    Advertisement

    लुम्बिनीमा आएका पर्यटकलाई सुपादेउराली हुँदै सन्धिखर्कमा ल्याउने उद्देश्यका साथ शान्ति बगैंचामा भगवान गौतम बुद्धको मुर्ती राखिएको नगरपालिकाले जनाएको छ ।बिहानमा मर्निङ्ग वाक गर्ने,मानसिक शान्ति खोज्ने,प्राकृतिक मनोरन्जन लिने लगायतका मानिसहरु अहिले शान्ति बंगैचामा आउने गरेका छन् ।पुरानो बंगैचालाई आधुनिक बनाउन लागिएको शान्ति बंगैचाको वरपर फुल,पानीका फोहरा, उद्यानपार्क बनाइ सकिएको छ भने बगैंचामा अरु पनि सिगार्ने विभिन्न कार्य अगाडि बढाइराखिएको सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभएको छ । बंगैचा आधुनिकिकरणका निम्ती यस बर्ष २० लाख रकम विनियोजन भएको र अब ६० लाख रकम जुटेमा निर्माण कार्य सहजताका साथ सम्पन्न हुने नगरप्रमुख भुसालको भनाइ छ ।

    आइतबार, मङि्सर ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...