• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

सर्जकको नाम सहायकमा जोडिएपछी प्रहरीमा उजुरी(भिडियो सहित)


  •   शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
  • नारायण भट्टराई,७ मंसिर २०७५

    Advertisement

    नेपाली गीत संगीतको क्षेत्रमा बेलामा मौकामा बिभिन्न बिवादहरुले चर्चा पाउने गर्छन । कहिले गाएको पारिश्रमीक नपाएको बिवाद चर्चामा आउँछ, त कहिले स्रष्टा वा सर्जकको नाम नै नराखेर बिवाद चर्चामा आउँछ ।

    आज हामी एउटा यस्तो मुद्दाको बिषयमा कुरा गर्न गइरहेका छौँ । जुन गीतमा सर्जकको नाम त जोडियो तर सहायकको रुपमा । यतिबेला यस गीतका गीतकार डि.आर सुजन तथा संगीतकार लालकुमार बराल न्याय खोज्दै माहानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौँ पुगेका छन् ।

    जि.बि. दुलालले १८ अगष्ट २०१८ मा ‘तिमी पनि बोलिनौ’ बोलको गीत रेकर्ड गराएका थिए । शिशिर डिजिटल रेकर्डिङ स्टुडियो, अनामनगरमा रेकर्ड भएको उक्त गीत २२ नोभेम्बर २०१८ मा हाइलाइट्स नेपालको आधिकारिक युट्युव च्यानलबाट रिलिज भयो । रिलिज भएको कुरा पनि सर्जकहरुले युट्युव हेर्दै गर्दा मात्र थाह पाए । गीतकार डि.आर सुजन भन्छन्, ‘गीत आयो भनेर खुशी हुँदै भिडियो हेरेको त गीतकार तथा संगीतकार आँफै भएको र बास्तबिक स्रष्टालाई सहायकमा नाम जोडेर रिलिज गरिएको रहेछ । त्यसपछि भाइलाई म्यासेन्जरबाट म्यासेज पठाएर कुरा गर्न खोजेको जि.बि. भाइले वास्ता नै गर्नुभएन अनि हामीले निबेदन दिएका हौँ ।’

    माथी प्रस्तुत रिपोर्ट १८ अगष्टका दिन तुलसी डिजिटल म्युजिकको युट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो । रिपोर्टमा गायक दुलाल स्वयमले गीतकार डि.आर सुजन, संगीतकार लालकुमार बराल र एरेन्जर हेमन्त शिशिर भनि स्पष्ट खुलाएका छन् । तर गीतको सृजनामा किन त्यसरी आफ्नो नाम प्रमुख बनाइ बास्तबिक सर्जकलाई सहायक बनाएका हुन त दुलालले ? यो प्रश्नको जवाफ अब न्यायलयबाट नै आउने दिन थाह होला । रिलिज भएको गीतको भिडियो हेर्नुहोस ।

    शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ७.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ८.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...