• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

मरिम्ला–धो,तिन्जे सड्कको निरक्षण गर्न भौतिपूवार्धार मन्त्री डोल्पा पुग्दा ।


  •   शनिबार, मङि्सर ०१, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷मँसिर ०१ दुनै,डोल्पा
    हिमाली जिल्ला डोल्पा अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । भारतको जमुनाहा नाका देखि तिब्बतको मरिम्ला सम्मको सड्क बिस्तार गरि त्रिदेशिय नाका बिस्तार गर्ने लक्ष्य अनुरुप हाल जाजरकोट डोल्पाको दुनै र दुनै धो मरिम्ला सड्क निर्माण कार्य भै रहेको छ ।
    तिब्बतको नाका मरिम्ला र तिन्जे धो सड्क निर्माणको लागि अध्ययन र रिक्षिण गर्न सँघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ ठोल्पा पुग्नु भएको हो । मन्त्री रघुबिर महासेठ र सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री धनबहादुर बुढाले हेलिकप्टरबाट मरिम्ला धो तिन्जे सड्कको निरिक्षण र अध्ययन गरेका छन ।
    डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सड्कमा जोडिनै लाग्दा तिब्बत सम्मको सड्कपनि सरकरको प्राथमिकतामा रहेकोले मन्त्रालयले सचिव सचिब र मन्त्रीको टिम सहित उक्त मरिम्ला धो तिन्जे सड्कको निरिक्षण तथा अबोलकन गरिएको राज्य मन्त्री धनबहादुर बुढाले जानकारी दिए ।
    हेलिकप्टरबाट तिन्जे पुगेका मन्त्री महासेठले माथिल्लो डोल्पाबासिका माग गुनासहरु पनि सुनेको र डोल्पाबासिहरु अझैपनि बिकासमा पछि परेकोले सरकारले सबै निकाय सँग समन्वय गरेर डोल्पालाइ बिकास तिर लैजाने बताउनु भयो ।

    Advertisement

    एक फरक प्रसँगमा यहि मसिर ४ गते त्रिपूरकोटमा हुन लागेको सड्क उद्धघाटन कार्याक्रमले डोल्पाको सड्क बिस्तारमा कुनै प्रभाब नपार्ने बताए । सेनाले काम छोड्दैन काम निरन्तर हुन्छ मन्त्री परिषदको निर्णय नभए डोल्पाका सड्क खन्ने काम सेनाले गर्ने भएकोले भ्रममा नपर्न भन्दै बिश्वस्त हुन आग्रह गरे ।
    हामी कुनै पनि कसुर बाँकि राख्दैनौ बिकास हुन्छ । यसै आर्थिक बर्षमा जाजरकोट दुनै,दुनै मरिम्ला धो तिन्जे सड्क निर्माणको लागि २४ करोड रकम बिनियोजन भै सकेकोले काम तिव्र रुपमा हुने जानकारी दिनुभयो।
    यहि आर्थिक बर्ष भित्र बेलि ब्रिजको निर्माण गरेर भएपनि डोल्पाको दुनै सम्म जाजरकोटबाट राष्ट्रिय सड्कमा जोड्ने प्रतिबद्धता मन्त्री महासेठले गरे । उनले भने अनुपम सम्भाना भएको डोल्पालाइ सरकारले बिकासमा पछि नछोड्ने पनि दावी गरे ।
    डोल्पाका जनाताका मागहरु अत्यन्त जायज भएकोर ति मागहरुको सम्बोधन ४ गते त्रिपूराकोट सड्क उद्धघाटनमा गरिने मन्त्री महासेठले प्रतिबद्धता जनाए । यो सरकारले बाँकी चार बर्षमा डोल्पा जिल्लाले बिकासको महसुस गर्ने गरि काम गर्नेमा बिश्वस्त रहन मन्त्रीले आग्रह गरे ।

    हेलिकप्टरबाट सड्कको निरिक्षण तथा अबलोकन गरेका मन्त्री महासेठ आजै काठमाण्डौ फकिएका छन । मसिर ४ गते डोल्पाको त्रिपूराकोटमा जाजरकोट डोल्पा सड्क खण्डको ट्रयाक खुलेपछि रक्षा मन्त्री ईश्वर पोखरेलले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
    जाजरकोट दुनै सड्क खण्डको उद्धघाटन त्रिपूराकोटमा हुने भएपछि अपुरो सड्कको उद्धघाटन नर्गन भनेर डोल्पाका नागरिक बिरोधमा उत्रिएपछि जाजरकोट डोल्पा सड्क खण्ड निर्माण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पाहाडी र जिल्लाका सरोकारवाला बिच छलफल भएर सहमति भएको छ ।

    शनिबार, मङि्सर ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...