• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

चन्द्रौटामा सितगंगा शिवराज सम्पर्क मंच गठन ।।


  •   शनिबार, मङि्सर ०१, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे मंसिर १ कपिलवस्तु
    अर्घाखांचीको सिंतगंगा नगरपालीकावाट वसाई सराई गरि कपिलवस्तुको चन्द्रौटामा वस्ने व्यतmीहरुको भेलाले सितगंगा शिवराज सम्पर्क मंच गठन गरेको छ । कपिलवस्तुको शिवराज नगरपालीकाको दुर्गा मन्दीरमा भएको भेलाले हेमराज वेल्वासेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमीती चयन गरको हो ।भेलावाट नारायण पौडेल उपाध्यक्ष , सरोज पौडेल सचिव , पुष्कर वन्जाडे सहसचिव , उमा शर्मा कोषाध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रामप्रसाद पौडेल , देविराम अधिकारी , पदम रावत क्षेत्री , निर्मला पाण्डे , नर्मदा पल्ली , मायादेवि विश्वकर्मा , केदार न्यापाने र सारदा अधिकारीलाई चयन गरेको उपाध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो । सितगंगा नगरपालीका क्षेत्रवाट विभिन्न काम विशेष तथा वसाई सराई गरि चन्द्रौटामा वसोवास गर्ने व्यतmीहरु विच परिच्यात्यमक कार्यक्रम समेत भएको थियो ।
    कार्य्रक्रमलाई सितगंगा नगरपालीकाका नगरप्रमुख सुर्य अधिकारी र शिवराज नगरपालीकाका नगर प्रमुख नेत्रराज अधिकारीले सम्वोधन गर्नुभएको थियो । भेलालाई सम्वोधन गर्दै सिंतगंगाका नगरप्रमुख सुर्य अधिकारीले जन्म थलो सितगंगाको विकासमा सघाउन चन्द्रौटा वासीहरुलाई आग्रह गर्नुभएको छ । उहाले सितगंगाका भौगोलीक दृष्टिीले पनि पछाडी परेकाले त्यहांको विकासको लागी चन्द्रौटावासी सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
    त्यस्तै कार्यक्रममा शिवराज नगरपालीका नगरप्रमुख सितगंगा वासीको एकता प्रसंसनिय भएकोमा जोड दिनुभयो । अधिकारीले चन्द्रौटा क्षेत्रमा सितगंगावासीको वाहुल्यता रहेको वताउदै नमुना नगर वनाउने अभियानमा एक भएर लाग्न आग्रह गर्नुभयो । उहाले सितगंगा र शिवराज एकआपसमा सिमा जोडिएको नगर भएकाले सितगंगाको विकासमा आफु पनी चिन्तीत रहेको वताउनुभएको छ । कार्यक्रममा सितगंगा नगरपालीकावाट चन्द्रौटामा वसाई गर्नेहरुको उपस्थीती रहेको थियो

    Advertisement

    शनिबार, मङि्सर ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation