• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

जिप दुर्घटनामा १० को मृत्यू १ ब्यपत्ता दुई घाइते ।


  •   सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷कार्तिक १९ दुनै,डोल्पा
    डोल्पामा जिप दुर्घटना हुदा १० जनाको घटना स्थलमा नै ज्यान गएको छ भने एक जना ब्यपत्ता र २ जनाको जिवितै उद्धार गरिएको छ । डोल्पा सदरमुकाम दुनैबाट १२ जना यात्रु बोकेर त्रिपूरा सुन्दरी नगरपालिकाको सूँ पानि जादै गरेको भे १ ज १६११ नम्बरको जिप ठुलीभेरि नगरपालिका ९ अन्तरगत पर्ने कालागौडामा दिउसो २ तिस बजे दुर्घटना भएको हो ।
    दुर्घटनामा परि मृत्यू हुनेमा त्रिपूरा सुन्दरी नगरपालिका १ का अन्दाजी बर्ष ६५ का नरसिँह कठायत,सोहि नगरपालिकाका १ कै बर्ष ४८का हेमराज हमाल,बर्ष २५ का शेरबहादुर थापा,वडा न २ का बर्ष २४ का कुमार रोकाण,बर्ष १३ की अस्मीता रोकाया, वडा न ३ का बर्ष ४५ का बोध धराला,बर्ष १५ की मनिषा धराला,वडा न ५ बर्ष २५ की लक्ष्मी रोकाया, ५ कै बर्ष १२ का यम रोकाया र ठुलीभेरि नगरपालिका ५ का भद्र रोकायाको घटना स्थलमा नै मृत्यू भएको छ ।
    त्यसैगरि त्रिपूरा सुन्दरी नगरपालिका ३ बर्ष २२ की अमिना बुढा भने ब्यपत्ता रहेकी छिन । चालक दिनेशबहादुर बोहोरा र नन्दबहादुर थापा गम्भीर घाइते रहेका छन । घाइते २ जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । नन्दबहादुर थापा त्रिपूरासुन्दरी नगरपालिका वडा न २ का अध्यक्ष हुन । उनको टाउकोमा १० सेमि टाका लगाइएको छ भने चालक दिनेशको कम्मरमा चोट लागेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डक्टर हिमबिक्रम शाहीले जानकारी दिए ।
    घटना भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कायालयबाट प्रहरी नेपाली सेना शसस्त्र प्रहरी र स्थानीयले तत्तकाल उद्धार गरेपनि जिप भेरिमा डुबेपछि जिवितै उद्धार गर्न नसकिएको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिए ।
    घनटा स्थलबाट सबै शबहरु निकालेर शब जिल्ला अस्पतालमा पुर्याएको छ । सबैको सनाखत भएपनि पोष्टमार्टम भने भोली मात्रै हुने प्रहरीले जानकारी दिएको छ । डोल्पा सदरमुकाम शोकमा डुबेको छ । यो घटना डोल्पाको इतिहासमा सबै भन्दा ठुलो घटना हो । आज सम्म १८ जनाको ज्यान गै सकेको छ ।

    Advertisement

    सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation