• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

सरकारले विकासको जग बसाल्दै छ ः कृषिमन्त्री खनाल


  •   आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
  • माधब बेल्वासे
    कार्तिक १८ कपिलवस्तु (चन्द्रौटा)
    कृषि तथा पशुपन्छी विकाश मन्त्री चक्रपाणी खनाल वलदेवले सरकारले अहिले सम्म दिगोपन विकाशको लागी जग बसालेको वताए ।जनताको मन जितेर दुई तिहाई वहुमत सहित सत्तामा गएको जनाउदै चुनावमा घोषणा पत्रमा सार्वजनिक गरेका कामहरुलाई पुरा गर्नुपर्ने दायित्व आफु र सरकारमा रहेको जनाए ।
    कपिलवस्तुको चन्द्रौटामा नेपाल कम्नियुष्ट पार्टी नेकपाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा मन्त्री खनाले सरकार मात्र वलियो भएर नहुने जिकिर गर्दै किसान र जनताको सरकार बन्न सक्यो या सकेन भन्ने विषय मुख्य रहेको वताए ।चुनावको बेलामा भुमीहिन जनतालाइ जग्गा वितरण गरिने भनेको स्मरण गर्दै मन्त्री खनालले अहिले सरकारले त्यस कार्यलाई अघि वढाएको वताए ।विगतको सरकारले गर्न नसकेको कामहरु अहिलेको सरकारले गरिरहेको वताउदैँ पर्यटनको क्षेत्रमा विकाशले फडको मारेको वताए । ठुला योजनाहरु सगै मेलम्ची,नौमुरे योजनाहरु सुरु भइरहेको जनाए । मन्त्री खनालले पार्टीलाई तल्लो तहसम्म एकिकरणको काम भइरहेको वताउदै दुई चार दिन ढिला भयो भन्दैमा नहुने हो कि भन्ने संका नर्गन आग्रह गरे । पार्टीका नेता कार्यक्रताहरुलाई नकारात्मक कुरा गर्न नहुने वताए ।
    पार्टी एकताको लागी गाउँपालिका तथा नगरपालिकाको लागी चार सदस्य कार्यदल गठन भएको भन्दैै त्यो कार्यदलले सवै काम सम्पन्न गरेको जनाए । उनले भने–“तल्लो तह सम्म कमिटि नबन्नु कसैको दोष छैन अन्तरविरोध ले नभएको भन्नु गलत हो” ।कृषि मन्त्री खनालले कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउन वाहिरि देशको ठुलो सहयोग रहेको वताए ।केहि दिन अघि मात्र कतार सग राष्ट्रपतीले ठुलो योजनाको सम्झौता गरेको वताउदै प्रारम्भमा २० अर्व भन्दा माथिको लगानी गर्ने जनाए ।
    कपिलवस्तु जिल्लामा ४ वटा परियोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको वताए ।लामो समयदेखी सर्घष गरेर नौमुरी परियोजनाको वारेमा अहिलेका उर्जा मन्त्री सग समेत कुरा गरेर सो योजनाको लागी डि पि आर बनिसकेको भन्दै ३ सय १० मेगावाटको परियोजना हुने वताए।
    कपिलवस्तुको वाणगंगा करिडोरको योजना रहेकोले यसको लागी तयारी भइरहेको जनाए । तिलौराकोट वाट लुम्वीनि सम्म मायादेवी पैदल परिपथ भनेर ५० लाख वजेट विनियोजन भएको वताए। पर्यटनको ठुलो सम्भावना भएको क्षेत्र भएकोले कृषि सगै प्रर्यटनलाई पनि प्राथमिकता दिएको वताए ।जिल्ला भरि एउटा धानको जोन रहेकोमा त्यसलाई सुपरजोन बनाएकोले जिल्लाका सवै स्थानिय तह समेटिने वताए। माछाको जोन,तराकारी जोन गराउने उद्देश्यले वजार ब्यावस्थापनको लागी कपिलवस्तु जिल्ला मात्रलाई ३ कारोड बजेट छुट्टाएको वताए ।चियापन तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेकपामा केन्द्रीय सदस्य गिरिधारी लाल न्यौपाने,डोर प्रसाद उपाध्य, विमला घिमिरे नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल लगाएत वोलेका थिए ।

    Advertisement

    आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • २.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ३.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ४.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ५.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ७.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ८.
      विदुरका दुई वडामा बल्यो बत्ती

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation