• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

भेटेनरी अस्पताल गुल्मीमा झण्डै ९ करोडका कार्यक्रम सार्वजनिक


  •   शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लामा अघिल्लो हप्ता मात्रै स्थापना भएको कार्यालयले यस आर्थिक वर्ष २०७८÷०७९ सालका लागि गरिने कार्यक्रमहरु सार्वजनिक गरेको हो।
    कार्यालयले चालु आर्थिक वर्षमा बिभिन्न शिर्षकमा ८ करोड ९२ लाख ९१ हजार बराबरको कार्यक्रम गर्ने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा स्थानीय तहका जनप्रतिनिधी, कार्यालय प्रमुख लगायतको सहभागितामा कार्यालयका डा.भरत काफ्ले वार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् ।
    भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले यस आर्थिक वर्षमा कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षाका लागि १ करोड ४ हजार, स्मार्ट गाउँ कार्यक्रमका लागि १ करोड ७६ हजार खर्च गरिने भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका डा. भरत काफ्लेले बताए । मत्स्य विकास तथा प्रवर्धन कार्यक्रमका लागि ३० लाख, अभियानमुखि (मिसन) कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि २९ लाख, कृषि तथा पशुपन्छी श्रोत तथा प्रबिधि सेवा टेवा विस्तार कार्यक्रममा १ करोड ९६लाख रकम रहेको छ।
    त्यस्तै पशुपन्छी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रममा ८२ लाख, पशु सेवा (संघ ससर्त) ११ लाख, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (संघ शर्सत अनुदान)कार्यक्रममा ५१ लाख खर्च गरिने डा. काफ्लेले बताए । सार्वजनिक गरिएका कार्यक्रमहरु आबेदन मागका लागि जिल्ला स्थित स्थानीय तहहरुसँग सूचना जारी गरिने भएको छ ।
    जिल्लामा ४ किसिमका पशुपन्छी तथा माछा जन्य उद्योगहरु रहेको पाइएको छ । जस अनुसार व्यावसायिक गाईभैँसी फार्म ३८ वटा, व्यावसायिक बाख्रा फार्म १ सय ८ वटा, व्यावासयिक भेँडा फार्म १३ वटा र व्यावसायिक बंगुर फार्म १२ वटा रहेका छन् ।
    वार्षिक कार्यक्रममा सहभागिले कार्यक्रम प्रभावकारिताको लागि जिज्ञासा समेत रोखका थिए । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीमा कार्यक्रमहरु आएपनि आबश्यक कर्मचारीको अभाव रहेको छ । जसले गर्दा सार्वजनिक गरिएका कार्यक्रमहरु प्रभावकारीताका साथ सम्पन्न गर्न चुनौती समेत रहेको छ ।

    Advertisement

    शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation