अर्घाखाँचीमा पानीमा डुबेर एक जनाको मृत्यु

अर्घाखाँची।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर – ११ को माटेमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । निर्माणाधिंन अवस्थामा रहेको पक्कि पुलको छेउमम जम्मा भएको पानिमा डुब्दा डिभर्ना गहतेका कुल बहादुर कुमालको घटना स्थलमै मृत्यु भएको छ।

४९ बर्षिय कुलबहादुर पुलको छेउँमा गएर बसेको र सोहि क्रममामा कु’मा’ल एक्कासि लड्न पुग्दा पानीमा डुबेर घटना स्थलमै मृ’त्यु भएको प्रहरी श्रोतले जनाएको छ।

मृतक कुलबहादुर कुमाल सुस्त मनस्थितिका रहेको र बिगत केहि समय अघि देखि दाजु भाउजुको मा बसोबास गर्दै आईरहेका थिए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.