• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

चिरन्जीवी भण्डारीको नयाँ गीत ‘हरामी’ सार्वजनिक


  •   बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । चिरञ्जिवी भण्डारी पनि सांगीतिक क्षेत्रमा परिचित नाम हो । स्टेजमा धमाका पिट्ने गायकको सुचिमा पर्दै आएका चिरन्जिवीलाई ‘रक्स्टार’ को रुपमा समेत सम्बोधन गर्ने गरिन्छ । ‘बदमास’ बोलको गीतबाट चर्चा कमाएका चिरन्जीवीले केहि समय अघि सुप्रसिद्ध गायिका मेलिना राईसँगको सहकार्यमा ‘बिस्तारै बिस्तारै’ बोलको गीत निकाले । उक्त गीतले उनलाई निकै सफलता दियो ।

    Advertisement

    यतिबेला भने लोकप्रिय गायिका अन्जु पन्त र चिरन्जिवी भण्डारीको स्वरमा नयाँ गीत ‘हरामी’ सार्वजनिक भएको छ । उक्त गीतलाई भीम बिसीले संगीत भरेका छन् भने शब्दहरु प्रतिमा गुरुङले रचना गरेकी हुन् । मेलोडी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।

    शिब बिकको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा पछिल्लो पुस्ताका चर्चित र लोकप्रिय अनुहारहरुलाई देख्न सकिन्छ । भिडियोमा दुर्गेश थापा, कविता नेपाली, गरिमा शर्मा र दिपेन्द्र सोनामले अभिनय गरेका छन् । सह निर्देशन माधव श्रेष्ठको रहेको छ । राज भण्डारी, विश्व केसी, मित्रलाल देवकोटा, मुइयाँ विश्वकर्मा लगायतले अभिनयमा साथ दिएका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियो ‘डि सिरिज’ च्यानलबाट सार्वजनिक गरिएको हो । गीत निर्माणका क्रममा निकै उत्साहित भएको र आफ्नो करिअरकै महत्वपूर्ण गीत भएको बताउँदै चिरन्जिवीले भने–‘ यतिबेलाको समय कोरोनाको लहरले चपेटेको हुनाले प्रमोसनमा सक्रिय हुन पाइएन तर पनि सबैले माया गरिदिनु हुनेछ भन्ने आश गरेको छु ।’

    यसअघि भण्डारीका ‘चोखो माया’, ‘बिस्तारै बिस्तारै’ ‘तिमी मेरी हुनु’ ‘बदमास’, ‘तिमी छौ र त’, ‘तिम्रो मायाले’, ‘चट्टै मुटु काटेर’ दर्शकले निकै मन पराइएका गीत हुन् । हिन्दी गीतका कभर भर्सनका कारण पनि चर्चामा छन् । दर्शकले उनलाई नेपाली मिका सिंङ समेत भनेर उनको गायकीको तारिफ गर्ने गरेका छन् ।

    बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation