• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

अबैध काठ कटानमा वडा सदस्य पनि संलग्न, भिडियो सार्वजनिक भएपछि फरार


  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
  • चन्द्रौटा,कपिलवस्तुु ।  कपिलवस्तुुको शिवराज नगरपालिका वडा न ४ का वडा सदस्य केशव बहादुर खत्री(कृष्ण) अवैध काठ कटानमा संलग्न देखिएका छन् । शिवराज नगरपालिका वडा ४ बनकट्टीमा ऐलानी जग्गामा रहेका ४ वटा बहुमुल्य खयर जातका रुख अबैध रुपमा उनकै रहोबरमा सोमबार बिहान काटिएको भन्दै स्थानियहरुले वडा सदस्यलाई कारवार्हीको माग गरेका छन् ।
    वडा सदस्य खत्रिको उपस्थीतीमा भएको यो घटनाले वन संरक्षण माथी जनप्रतिनिधीको उदासिनता देखिएको छ । खत्रीको गाउँमा रुख काटिएको विषयमा बुुझ्दा आफुु अनविज्ञ रहेको बताएका थिए । अवैध रुख काटदै गर्दा वडा सदस्य खत्रीले नजिकै रहेर काठ कटानमा सहयोग गरिरहेको भिडियो बाहिरिए पछि बल्ल उनले आफुु पनि सोहि ठाउँमा रहेको स्वीकार गरेका हुन् ।
    वडा सदस्य कै रहोबरमा अवैध काम गरिनुुले जनतामा जनप्रतिनिधिहरु प्रति उत्तरदायी नभएको देखिन्छ । भिडियोका अनुुसार वडा सदस्यकै निर्देशनमा काम गराइरहेको भन्ने पुष्टि हुन्छ । स्थानियहरुले पनि खत्रीकै संरक्षण रुख काटिएको भन्दै बन कार्यालयमा किटानी जाहेरी दिएका छन् । खत्रीकै सम्लग्नतामा रुख काटिएकोले उनलाई कानून बमोजिक कारवार्ही माग गर्दै बन कार्यालयमा जाहेरी परेको सहायक बन अधिकृत एजाज अन्सारीले बताउनुुभयो । जाहेरीको आधारमा अनुसन्धानको लागि खत्रीलाई पक्राउ गर्न पुुर्जी जारी भएको छ । जाहेरी परेपछि फोन सम्पर्क गरी बोलाएको तर वडा सदस्य खत्री अटेरी गरेकोले वनका सुरक्षाकर्मीलाई पक्राउ गर्नु भनिएको उहाँले बताउनुुभयो । “हाम्रा सुरक्षाकर्मीहरुको टोली खत्रीको खाजिकार्यमा छ,् अन्सारीले भन्नुुभयो, “भोली दिन सम्म नभेटिए नेपाल प्रहरीको सहयोग मार्फत पक्राउ गरि अनुुसन्धान गर्नेछौ, ।”
    बन ऐन विपरित गरेको भएको पाइएमा खत्रीलाई ६ महिना कैद र बिगो बमोजिम जरिवाना हुुने छ । सोमवार बिहान अवैध रुपमा काठ कटान भएको सुचना पाए पछि वडा प्रहरी कार्यालय चन्द्रौटा र डिभिजन बन कार्यालय गौतमबुुद्धको टोली उक्त स्थलमा गएको थियो । घटना स्थल पुुग्दा कोहि पनि नरहेको र काठलाई बन कार्यालयको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । बन कार्यालयका प्रमुुख दुुर्गा कार्की आफु काठमान्डौ रहेको र काठ काटिएको विषयमा छानविन भइरहेको बताउनुुभयो । अवैध रुपमा १०७.६४ क्युुफिट काठ बरामद गरिएको डिभिजन बन कार्यालय गौतमबुुद्धले जनाएको छ ।

    Advertisement

    मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...