पत्रकार महासंघको निर्वाचनमा निर्मला शर्मा नेतृत्वको टिमको पदाधिकारी घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि निर्मला शर्मा नेतृत्वको टिमको पदाधिकारी घोषणा सम्पन्न भएको छ ।

मंगलबार बागबजारस्थित हार्दिक होटलमा सम्पन्न सभामा प्रेस चौतारी नेपाल, प्रेस मंच, मिडिया नेपाल, जनसंगठन नेपालसहित ९ संगठनको साझा उम्मेद्वारी घोषणा गरिएको हो ।

पहिलोपटक पत्रकार महिलाबाट महासंघको अध्यक्षका लागि उम्मेद्वारी दिइएको हो ।

हेर्नुस् उम्मेद्वारको नामावली:

अध्यक्षः निर्मला शर्मा

वरिष्ठ उपाध्यक्षः माधव नेपाल

उपाध्यक्ष (महिला): दाना केसी सुवेदी

उपाध्यक्ष (समावेशी): अवधेश झा

महासचिवः बालकृष्ण बस्नेत

सचिव (खुल्ला): रामकृष्ण ज्ञवाली

सचिव (महिला): निमा काफ्ले

सचिव (आदिवासी–जनजाति): शाहीमान राई

सचिव (मधेशी): श्वेता सिन्हा

सचिव (दलित): मधु शाही

सचिव (एशोशियट): रामेश्वर कार्की

कोषाध्यक्षः कृष्ण गिरी

लेखा समिति संयोजकः द्वारिका काफ्ले

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.