• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, चैत १०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक

रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

लोकप्रिय समाचार

  • १. मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

  • २. डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

  • ३. प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

  • ४. रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

  • ५. भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन हुँदै

  • ६. राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

  • ७. लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

  • ८. रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक

  • ९. गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

  • १०. प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

प्रितमको स्वरमा रहेको ‘म पागल सरी’ बोलको गीत सार्बजनिक


  •   शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
  • कामना डेली, काठमाडौ। भारतको लोकप्रिय टेलीभिजन कार्यक्रम ‘सा रे ग म प’ का पहिलो रनर अप,चर्चित गायक प्रितम आचार्यको सुमधुर आवाजमा “म पागल सरी“ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
    गत शुक्रबार अमेरिकाको इन्टर नेसनल फ्रेन्ड्स बार रेस्टुरेन्ट फेएर फिल्ड, ओहिओमा एक कार्यक्रम बीच गीतको भिडियो सार्बजनिक गरिएको हो। संगीतकार शशी विक्रम थापाको संगीत रहेको यो गीतको शब्द प्रभाकर देव शर्माले लेखेका छन । गीतको संगीत संयोजन पनि संगीतकार शशि बिक्रम कै रहेको छ। रुपेश उप्रेतीले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन र सम्पादन योगेन थापाले गरेका छन्। भिडियोमा मुकेश अधिकारी,गोमा बास्कोटा, निश्चल अधिकारी, लिजा बास्तोला साथै आयुष रिजालको शान्दार अभिनय देख्न सकिन्छ।
    एल डी बास्तोलाले गीतमा लगानी गरेका छन। अमेरिकाको विभिन्न ठाउँमा छायांकन गरिएको उक्त गीत ‘हाम्रो आफ्नै टि भी’ नामक युटुब च्यानलबाट सार्बजनिक गरिएको छ।

    Advertisement

    भिडियो

    शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न
    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?
    अरुणा र अनुजको ‘टाढा नजाउ’

    लोकप्रिय

    • १.
      मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन

    • २.
      डढेलो नियन्त्रणमा अर्घाखाँचीमा ड्रोन अनुगमन सुरु

    • ३.
      प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

    • ४.
      रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

    • ५.
      भक्तपुरमा कानुन व्यवसायी महिलाको ३२औँ राष्ट्रिय सम्मेलन

    • ६.
      राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८

    भर्खरै

    • १.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • २.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    • ३.
      मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

    • ४.
      लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

    • ५.
      राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

    • ६.
      प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

    • ७.
      रोल्पाका कक्षा–९ विद्यार्थीले बनाए एम–१४ बन्दुक

    • ८.
      रेसुङ्गामा लालिगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation