• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

लोकप्रिय समाचार

  • १. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • २. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ३. स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

  • ४. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ५. युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

  • ६. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

  • ७. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

माटोका भाडा बनाउने कोहार जातीको पेशा संकटमा


  •   शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित
  • कपिलबस्तु । माटोको भाडाकुडा बिक्री हुन छोडेपछि कपिलबस्तुका कोहार जातीलाई पुख्र्यौली पेशा जोगाउन संकट परेको छ । तराईमा माटोका भाडाकुडा बनाउने कोहार जातीको पुख्र्यौली पेशा प्लास्टिकका भाडाकुडाको बढ्दो प्रयोग र युवा पलायनका कारण संकटमा परेको हो ।

    Advertisement

    बढदो आधुनिकतासंगै माटोका भाँडाकुँडा प्रयोगमा कमि आएपछि उनिहरुलाई जिबिकोपार्जन गर्न समेत कठिन हुन थालेको छ । बिषेशगरी दशैं र तिहारको समयमा माटोका भाडाकुडाको माग बढी हुने गरे पनि केहि बर्ष यता बिक्री कम हुन थालेको छ ।

    बजारमा आकर्षक बिद्युतीय बत्ती र प्लास्टिकका भाडाकुडा पाउन थालेपछि माटोका भाडाकुडाले बजार पाउन छाडेको हो । गाँउ–शहरका प्रत्येक घरमा पहिले तिहारकाबेला माटोको दियोमा बत्ती बालिन्थ्यो तर आज भोली निकै कम घरमा मात्र दियो बालिन्छ । त्यस्तै तिहारका बेला बढी बिक्रि हुने गरेको माटाका भाडाकुडाको व्यापार पनि आजभोली प्लास्टिकका भाडाकुडाले विस्थापित गरेको छ ।

    माटोका भाडाकुडाको तुलनामा प्लास्टिकका भाडाकुडा सजिलै र सस्तोमा पाईने हुँदा उपभोक्तहरु त्यस तर्फ नै आकर्षित भएका हुन् । दसैं तिहारको समयमा पनि माटोको भाडा खरिद गर्न उपभोक्ताहरु नआएपछि कोहार जाती आफ्नो पेशा संकटमा पर्न थालेको भन्दै चिन्तित हुन थालेका छन् ।

    बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, गमला र गाग्री लगायतका सामग्रीको अहिले माग नभएको कोहार जातिको गुनासो छ । केहि समय अघिसम्म माटोको दियो लगायत भाडाकुडा बेचेर राम्रो आम्दानीसंगै जिविकोपार्जन गर्दै आएका कोहार जातीहरु अब यो पेशाले थेग्न नसकिने भएपछि चिन्तीत भएका छन् ।

    तिहारमा पुजा गर्नका लागि यो माटाको भाडा कुडा प्रयोग हुने गरेको छ । यसलाई शुद्ध मानिने र लक्ष्मीले बास गर्ने बिश्वास गरी लक्ष्मी पुजाको दिन माटाको दियोमा पुजा गर्ने प्रचलन रहेको छ । नेपालमा सबैभन्दा धेरै कोहार जातीको बसोबास कपिलवस्तुमा छ । अधुनिकताको कारणले धेरैले यो पेसा छोडीसकेका छन् । सरकारले परम्परागत सिपमा ध्यान नदिँदा माटोका सामाग्री लोप हुँदै गएको तर्फ सबैको ध्यान जान आवश्यक छ ।

    शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन
    एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?
    सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    लोकप्रिय

    • १.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • २.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ३.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा

    • ४.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • ५.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा

    • ६.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    भर्खरै

    • १.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • २.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • ३.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

    • ४.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

    • ५.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • ६.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ७.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ८.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation