• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

लोकप्रिय समाचार

  • १. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • २. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • ३. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ४. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ५. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ६. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ७. प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

  • ८. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

  • ९. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

प्युठानका सवारीमा छतभरी यात्रु : ज्यानै जोखिममा


  •   आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
  • स्मृती घर्ती मगर, प्युठान । जिल्लाको बाग्दुला-बाहाने सडक खण्ड उसै त अप्ठ्यारो र जोखिमपुर्ण छ। त्यही माथी पनि यात्रु कोचेर गाडी गुडिरहेका हुन्छन। कच्ची बाटो सांघुरो भएकाले पनि यहाँ जोखिम धेरै छ। बर्खामा हिलो र हिउंदको धुलोले यो सडकमा आउजाउ गर्नेहरुलाइ सास्ती छ।
    यहाँ गुड्ने पिकअप जिपहरुले क्षमताभन्दा धेरै यात्रु बोकेर हुईक्न्छन। उनिहरु हुटमा समेत खचाखच यात्रु भर्छन। अनि महिलाहरु पनि छतमै बस्न बाध्य छ्न। अहिले कोरोना भाइरसका कारण बिश्वनै त्रसित बनिरहेको बेला गाडीले यसरी मान्छे कोचेर राख्दा झनै संक्रमण फैलिने होकि, भन्ने डरले मननै काफ्ने गरेको यात्रुहरुको भनाई छ। तर रोगको डरले आफ्नो भोक मेटाउन नमिल्ने भन्दै उनिहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको बताए। पहिलो पटक छतमा बसेर यात्रा गर्न बाध्य यात्रु केशरी घर्ती मगरले जिन्दगीमा पहिलो पटक हुटमा बसेर यात्रा गर्दाको अनुभव यसरी सुनाइन । ‘निकै गाह्रो हुँदो रैछ। यति साँघुरो बाटोमा त्यहिमाथी हुटमा बसेर यात्रा गर्दा बाचिन्न कि भन्ने पनि लाग्यो तर यात्रा पुराभयो।’ गाडीको भित्र खुट्टा राख्ने ठाउँपनि नभएको र आफुलाई पनि आबश्यक काम परेकाले यस्तो जोखिमपूर्ण यात्रा गर्नु परेको उनको भनाई छ। छतभरी कोचाकोच यात्रु हालेर गाडी हुईकिदा पनि प्युठानको ट्राफिक प्रहरी भने आँखा चिम्लेर बसिरहेको छ। यात्रुहरु प्रहरीले प्रभावकारी नियमन गर्न नसकेको गुनासो गर्छन।
    छतमा डरैडरको यात्रा गर्नुपरेको यात्रुकोभनाई छ।बाग्दुला-मैरामारे सडक खण्डका पिकअप चालक सुरज बि.क ले बाध्यताले यात्रु छतमा राख्न बाध्य भएको बताए । ‘ यो हाम्रो रहर होइन। हामी सिमित यात्रु राख्न खोज्दापनी आफै हतारो गर्छन। हामीले सिट खाली छैन भन्दा पनि हुटमा बस्छौँ, ढोकामा झुन्डिएर जान्छौं भन्छन। हामीले कसरी सम्झाउने?” उनले भने।
    गाडी चलाउदा कैयौंको जीवन जोडिएकाले आफु निकै संयम भएर गाडी चलाउने गरेको उनको भनाइ छ।

    Advertisement

    आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले
    रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल
    खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो
    नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न
    मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु
    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    लोकप्रिय

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • ३.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ४.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ५.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    • ६.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    भर्खरै

    • १.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • २.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ३.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ४.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ५.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    • ६.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

    • ७.
      मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

    • ८.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation