गायक अर्जुन कुवरको नयाँ दशै गीत सार्बजनिक

स्मृती घर्ती मगर, प्युठान । गायक अर्जुन कुवर ‘पित्री बूढो’ र गायिका सरिता शाहिको दशै गीत’ए दैब…’ सार्बजनिक भएको छ।

मजदुरको कथा ब्याथालाई समेटेर यो गीत तयार पारिएको छ। जहाँ गरिबीकै कारण भर्खर १० बर्षमा टेकेकी छोरीलाई साहुको घरमा बन्दकी राख्नु परेको दर्दनाक कहानी देखाइएको छ।अर्जुन कुवर गायकका साथै हास्य कलाकार पनि हुन उनि’पित्री बुढो’को नामले चर्चीत छन । यश अघि अर्जुनले ‘आशुको कारखाना,’लिलामी,आशुको शहर,शासन जस्ता चर्चित गीतमा आवाज दिइसकेका छ्न्। गितमा अर्जुन कुवर’पित्री बूढो’ र सरिता शाहीको स्वर छ। सर्जक गणेश अधिकारिको लय तथा शब्द रहेको यो गीतको भिडियोमा लोकप्रिय कलाकार आशिरप्रताप जङ्ग,अन्जली अधिकारीले अभिनय गरेका छन । उनीहरुलाई पुरुषोतम ढुंगाना र बाल कलाकार सभिरा बोहोराले साथ दिएका छ्न्। म्युजिक भिडियोको स्मृती तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेका हुन। भिडियो सम्पादन शिव पौडेलले गरेका छन। यो गीतको भिडियोलाई योग्सना डिजिटल म्युजिक प्रा लि मार्फत बजारमा ल्याएको हो।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.