गणेश चौलागाइ, काठमाडौ। लोकप्रिय गायक बिमल डाँगीको एकल प्रस्तुती रहेको मार्मिक लोक भाका “घर बगायो बस्याछु धन्सारमा” बजारमा आएको छ।
Advertisement
बिमल डाँगीकै लय/शब्द तथा स्वर रहेको गीतमा मौलिक शब्द र भाका रहेको छ।गीतमा बि. बि अनुरागिले उत्कृष्ट संगित संयोजन गरेका छन । उक्त गीतमा बास्तबिक गरिबी र बाढी पहिरोले पारेको चपेटालाई जस्ताको त्यस्तै उतारिएको छ । प्रकोपका दृश्यले गितको भिडियोलाई झनै मार्मिक बनाएको छ। गीतमा पछिल्लो समय बाढी पहिरो र देखिएको बिपतिलाई बिशेष मध्यनजर गर्दै बजारमा आएको छ।गीतले निकै मन छुन्छ।बास्तबिकता बुझ्ने हो भने यो समय यस्तै पिडा थपिएको छ आम नेपालीलाई।
बिमल डाँगीको उक्त गीतको म्युजिक भिडियोले सत्य घटनालाइ आखामा ल्याउछ।
बाकि भिडियोबाटै हेर्नुहोस्:-