बिमल डाँगीको मार्मिक गीत ‘घर बगायो बस्याछु धन्सारमा’ सार्वजनिक

गणेश चौलागाइ, काठमाडौ। लोकप्रिय गायक बिमल डाँगीको एकल प्रस्तुती रहेको मार्मिक लोक भाका “घर बगायो बस्याछु धन्सारमा” बजारमा आएको छ।

बिमल डाँगीकै लय/शब्द तथा स्वर रहेको गीतमा मौलिक शब्द र भाका रहेको छ।गीतमा बि. बि अनुरागिले उत्कृष्ट संगित संयोजन गरेका छन । उक्त गीतमा बास्तबिक गरिबी र बाढी पहिरोले पारेको चपेटालाई जस्ताको त्यस्तै उतारिएको छ । प्रकोपका दृश्यले गितको भिडियोलाई झनै मार्मिक बनाएको छ। गीतमा पछिल्लो समय बाढी पहिरो र देखिएको बिपतिलाई बिशेष मध्यनजर गर्दै बजारमा आएको छ।गीतले निकै मन छुन्छ।बास्तबिकता बुझ्ने हो भने यो समय यस्तै पिडा थपिएको छ आम नेपालीलाई।
बिमल डाँगीको उक्त गीतको म्युजिक भिडियोले सत्य घटनालाइ आखामा ल्याउछ।

बाकि भिडियोबाटै हेर्नुहोस्:-

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.