प्रकाश न्यौपानेले ल्याए तीजगीत “दिदिकै झलिको”

जीवन न्यौपाने, नवलपरासी । गुल्मी जिल्लामा जन्मेर हाल दक्षिण कोरिया रोजगारका लागी पुगेका प्रकाश न्यौपानेले “दिदिकै झलिको” बोलको
तीजगीत बजारमा ल्याएका छन् ।

प्रकाश न्यौपानेको लय तथा शब्द सिर्जना रहेको सोहि गितलाई लोकप्रिय गायक रामचन्द्र चन्द र गायिका शर्मिला गुरुङले आबाज दिएका छन् । गीतमा प्रदेशी भाइ विदेशीनु परेकाले तीजमा दिदिलाई लिन जान नसकेको र आफु नभएपनी दिदिलाई माइती जान आग्रह गरेको भाव समेटिएको छ ।
आज्ञा क्रीएसनले बजारमा ल्याएको सोही गितको भिडियोलाई एलबिजिले निर्देशन गरेका हुन् भने दिपक गिरिले खिचेका हुन् । न्यौपानेको यस अघिपनि उनकै शव्द सिर्जनामा “निस्ठुरी परदेशी” बोलको गीत बजारमा ल्याएका थिए । जुन गीतलाई धेरै दर्शक श्रोताले मन पराएका थिए ।

हेरौं सोहि तीजगीतको भिडियो

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.