नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । प्रवक्ता डा। गौतमले योसँगै देशभर कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको बताए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.