• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

‘तट्बन्धनको नाममा उत्खनन् भयो’ स्थानिय, ठेकेदार भन्छन् : ‘नियम मिचेका छैनौ’


  •   मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । गढवा गाउँपालिका अन्तर्गत पर्ने राप्ती नदिका किनारमा तट्बन्धन गर्ने कार्य धमाधम् जारी छन् ।

    Advertisement

    गाउँपालिकाको पुर्बी सिमाना वडा नम्बर १ बनघुस्री र मलमला गाउँको राप्ती दोभानमा पनि तट्बन्धन कार्य जारी छ । लकडाउनको मौका छोपेर ठेकेदार कम्पनीले मापदण्ड बिपरित तट्बन्धन कार्य जारी राखेको स्थानियले अारोप लगाएका छन् । जालीको प्वाल भन्दा साना ढुङ्गा भरेर जाली बाँध्ने काम भईरहेको स्थानिय महेन्द्र कुमालले गुणासो गरे । “बर्षाको समयमा पानीको बहाबसँग ठोक्किदा ढुँगा बग्ने स्थिति अाउन सक्छ, जसले गर्दा तट्बन्धनको जाली खुकुलो बन्छ कुमालले भने-सम्बन्धित निकायको ध्यान जावस् ।”सम्बन्धित ठेकेदारले तट्बन्धनको वारीपारीबाट उत्खनन् गरी ढुङ्गापनि निकाली रहेका छन् । उक्त ढुङ्गा तट्बन्धनमै प्रयोग गर्नेभनि उत्खनन् गरिएको ठेकेदार हरु बताउँछन् । तट्बन्धनकै छेउँछाउँ बाट उत्खनन् गरिदिँदा निर्माण संरचना कमसल हुने र बर्षामा भत्किन सक्ने स्थानियले बताए । जमिन खुकुलो भएपछि तट्बन्धन भत्किन के बेर? एक स्थानियले भने-फेरी यो उत्खनन् कार्य नियम बिपरित छ । कम्पनीका सम्बन्धित ठेकेदार हरुले ढुङ्गा अभाबका कारण उत्खनन् गरिएको बताउछन् । तर उत्खनन्का लागी उनिहरुले गढवा गाउँपालिका र प्रगन्ना बड्कापथ सिचाई अायोजना लमही सँग कुनै किसिमको समन्वय भने गरेका छैनन् ।

    प्रगन्ना बड्कापथ सिचाई अायोजना लमहीका सुचना अधिकारी उमेश गुप्ता भन्छन्-जालीमा साना ठुला दुबै किसिमका ढुङ्गा परेका छन्, सकेसम्म प्वाँल भन्दा ठुला साईजका ढुङ्गा राख्ने हो तर त्यहाँ ढुङ्गाको अभाबले यो सब भएको हो । उनले उत्खनन्का बारेमा भने सम्बन्धित कम्पनीले कार्यालयमा जानकारी नदिएको जनाए । “कम्पनिले उत्खनन् बारे कुनै किसिमको समन्वय गरेको छैन, लकडाउनका कारण अनुगमनमा पनि सधैजसो जान सकिएको छैन सुचना अधिकारी गुप्ताले भने-यसैको मौकामा ठेकेदारले गलत पनि गरेको हुन सक्लान् तर उत्खनन् भने हामिले तत्काल बन्द गराएका छौँ ।” उनले अनुगमनमा जाँदा अाबस्यक भन्दा गहिरो खाडल देखिए कारबाही हुने पनि स्पष्ट पारे ।

    उता गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबले अाफ्नै गाउँपालिकाको योजनाको अनुगमन गर्नुपर्ने हुँदा गौरबको योजनामा त्यति समय नभएको बताउँछन् । अाफ्नै पालिका अन्तरगतमा भईरहेका सम्पुर्ण बिकाश निर्माणका कामहरुको अनुगमन गर्ने स्थानिय सरकारको पनि दायित्व भित्र पर्छ । तर अध्यक्ष यादबले तट्बन्धनको लागि १ पटक पनि अनुगमनमा नगएको बताउँछन् । उत्खनन्का बारे गाउँपालिका सँगपनि समन्वय नगरेको जानकारी दिँदै अध्यक्ष यादबले अब भने अनुगमनमा जाने जानकारी दिए ।सम्बन्धित कम्पनिका ठेकेदारले कर छली गरि उत्खनन् गरिरहेको अर्का स्थानिय दिपेन्द्र देब श्रेष्ठले बताए । “उत्खनन्का लागि अाबस्यक प्रक्रिया होलान्, तर मनोमानी छ, सम्बन्धित निकायलाई थाहा छैन श्रेष्ठले भने-जो कोहीले पनि कर छली गर्न पाउँदैन, मनोमानी बन्द गरियोस ।” घरको प्रयोगको लागि १ ट्रेक्टर नदिजन्य पदार्थ ल्याउँदा अाँखा पर्ने सम्बन्धित निकायको मनपरि उत्खनन् गरेर दिनदहाडै ढुङ्गा निकाल्दा पनि कहाँ निदाए? उनले अाक्रोस् पोखे । कम्पनि त निर्माण कार्य सकेर अन्तै जाने हो, यहाँको बिपत त हामी स्थानियले भोग्नुपर्छ तसर्थ निर्माण कार्य मजबुत बनोस् भनेर हामी लागेका छौँ तर सम्बन्धित निकायले खासै चासो दिएन श्रेष्ठले गुनासो गरे ।

    उता सम्बन्धित कम्पनिका ठेकेदार हरुले यो सब ब्यक्तिगत रिसईबि हुन सक्ने बताउँछन् । तट्बन्धन् कार्य जति सम्पन्न भएका छन् ती सबै नियम सम्बत काम भएका छन्, स्थानियले भनेजस्तो नियम बिपरित काम नभएको उनिहरुको भनाई छ । प्रगन्ना बड्कापथ सिचाई अायोजना लमहीका प्राबिधिक टोली प्रायजसो अनुगमनमा अाउने र उहाँहरुले भने बमोजिम् नै नियम सम्बत काम भईरहेको कम्पनिको भनाई छ । ३ वटा स्काभेटर र टिप्परले त्यहाँ काम गरिरहेका छन् । सरकारले लकडाउनको समयमा ३ जना भन्दा बढि भिडभाडमा नरहने निर्देशन दिएपनि त्यहाँ दैनिक २५ देखि ३० जना मजदुरहरुले काम गरिरहेका देखिन्छन् ।

    नेपाल सरकारको भ्याट बाहेक १४ करोड ५० लाख रुपैयामा निर्माण कार्य सम्पन्न गर्नेगरि जलजला जय माँ स्वर्गद्वारी घोराही दाङ्गले तट्बन्धनको काम गरिरहेको छ ।

    मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...