काठमाण्डौ। नेकपाका बरिष्ठ नेता तथा पुर्व प्रधान मन्त्री झलनाथ खानालले नेपाल अब सडक बिस्तारको क्रममा सुरुङ्ग युगमा प्रवेश गरेको बताएका छन्।आफु प्रधानमन्त्री भएको बेला सुरुङ्ग मार्गको योजना तर्जुमा गरेको स्मरण गर्दै पुर्व प्रधान मन्त्री खनालले अब सयौ ठाउमा सुरुङ्ग मार्ग निर्माण हुनेमा दुई मत नरहेको बताए।खनालसंग गरिएको बिस्तृत कुराकानी हेर्नुहोस भिडियोमा :-
Advertisement