• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अब्यबस्थित पार्किङ हटाउन प्रहरी सक्रिय


  •   शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
  • दाङ(लमही) । सडकभरी अब्यबस्थित पार्किङ । पुर्बपश्चिम हिड्ने अन्य सवारी तथा पैदलयात्रीलाई समेत जोखिम थियो ।

    Advertisement

    लमही नगरपालिका वडा नम्बर ७ स्थित बनघुस्री खुटी आसपास पुगेपछी कुनै सुरुङभित्र छिरेको अनुभूति हुन्थ्यो ।

    दायाँबायाँ हेभी गाडीहरु पिचमै खडा हुन्थे । प्रायजसो राती हेभी गाडीहरुको त्यहा मेला नै लाग्ने गर्थ्यो । यद्यपि सरकारले त्यहाँ सडक चाख्लो बनाएको छ । त्यसैको मौकामा हेभी गाडीहरु अन्य गाडी दोहोरो पास हुन नसक्ने गरि छेउँ च्यापेर (नयाँपिच) पार्किङ गरिदिँदा खतरा बढेको थियो । आपतकालिन अबस्थामा कुदिरहेको सवारीले छेउँ चापेर वच्न नसक्ने गरि हेभी गाडीहरुको पार्किङ हुन्थ्यो ।
    ४ दिन अघिमात्र सोहीक्षेत्रमा रोकिएको ट्रक पछाडी ठोकिएर एकजनाले ज्यान समेत गुमाउन पर्यो ।

    खतराको घण्टी बजाउने अब्यबस्थित पार्किङलाई ब्यबस्थित गराउन प्रहरी लागि परेको छ । पिच सडक ओगटेर हेभी गाडीहरुको पार्किङले जोखिम बढाएको जनगुणासो बढेपछि ब्यबस्थित गराउन प्रहरी लागीपरेको हो । बिहिवार जनप्रतिनिधी, जिसस प्रतिनिधि, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानिय व्यापारी, टोलबिकास सँस्था, राजनितिक दल लगायतको सर्बदलिय बैठक बसी अब्यबस्थित पार्किङ बारे छलफल भएको छ ।
    वडाध्यक्ष तथा लमही नगरका प्रबक्ता मोहन गिरीको अध्यक्षतामा बसेको बैठकले छलफल गरि नो पार्किङको बोर्ड गाडेको छ ।
    प्राबधान अनुसार सडकको सेतो धर्को (मध्यभाग) दायाँबायाँ गरि ४० मिटर भित्र गाडी पार्किङ गर्न मिल्दैत । तर यसो गर्दा ब्यबसायीहरु धरासयीमा हुनेभन्दै पिच नछुने गरि पैदलयात्रीको करिब २ मिटर कच्चि समेत छोडेर पार्किङ गर्नुपर्ने बैठकले निर्णय गरेको छ । ब्यसायीहरुले आफ्नो ब्यबस्था आफै गर्नुपर्ने र ग्राभेल चाहिएको खण्डमा निशुल्क उपलब्ध गराउन सकिने वडाध्यक्ष मोहन गिरीले बताए ।

    कानुनी हिसाब भन्दापनि ब्यबसायीले ब्यबसाय गर्न पाउनुपर्ने बताउँदै उनले ब्यबस्थित गर्न खोजिएको बताए । ‘गाडी रोक्नै नदिने भन्ने होईन, पसल भए गाडी रोक्छ, गाडी रोके ब्यबसाय बढ्छ अध्यक्ष गिरीले भने-ब्यबसाय गर्न पाउनुपर्छ तर ब्यबस्थित गर्न खोजेको हो, मबाट हुनसक्ने सहयोग गर्नेछु ।’

    सडकमा दोहोरो पार्किङले जोखिम बढाएको जनगुणासो आएसँगै केहीदिन अघिदेखी अब्यबस्थित पार्किङ हटाउन लागीपरेको प्रहरी चौकि सतबरियाका प्रमुख कुलबहादुर लामछानेले बताए । ४ दिन अघि मोटरसाईकल चालकको मृत्युको घटना सम्झिदै उनले सडकमै अब्यबस्थित पार्किङले उनको मृत्यु भएको जिकिर गरे । ब्यबसायीको मागलाई मध्यनजर गरि ब्यबहारिक्तामा गएर निर्णय गरिएको भएपनि उनले पिचसडकमा रोक्ने सवालमा कडाई गर्ने बताए ।

    बैठकमा ट्राफिक प्रहरी लमहीका प्रमुख भुपेन्द्र प्रसाद गौलीले कानुनी प्राबधानका बारेमा बताउँदै कानुन पालना गर्दै ब्यबसाय गर्नुपर्ने बताए । ब्यबसायी आफै ट्राफिक बन्दै ब्यबस्थित गर्नुपर्ने बताउँदै उनले ब्यबसाय गर्न पाउनुपर्ने मागलाई मध्यनजर गरिएको बताए । उनले आफै संबेदनशिल बन्दै दुर्घटना न्युनिकरण गर्नुपर्ने बताए ।

    बैठकमा जिल्ला समन्वय समितीका सदस्य कुलबहादुर बुढामगर, अस्थाई प्रहरी पोष्टका ईन्चार्ज डिल्ली बहादुर यादब, काँग्रेसका प्रेमलाल चौधरी, एमालेका ओमराज गिरी, स्थानिय बनसमुहका अध्यक्ष किशोर कुमार घर्ती, स्थानिय टोलबिकाश सँस्थाका अध्यक्ष हुर्मत गिरी, स्थानिय ब्यबसायी लगायतको उपस्थिती थियो ।

    शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation