• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

अग्नी पीडितलाई तत्कालै आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड

  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • गुल्मी । नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले गुल्मी जिल्लामा भएको आगलागी बाट पीडित पूर्णरूपमा विस्थापित घरपरिवारलाई तत्काल स्थायी घर निर्माण गरिदिन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्नु भएको छ । आज एक विज्ञप्तीमार्फत एमालेका युवा नेता अर्यालले लुम्बिनी प्रदेश सरकारले डढेलो नियन्त्रण गर्न चालू आवमा विनियोजित एक करोड भन्दा बढी रकम र डिभिजन वन कार्यालयले खर्च गरेको करिब पाँच लाख रुपैयाँको खर्च कहाँ – कहाँ भयो र परिणाम के भयो ? त्यस्को खोजविन हुनुपर्ने पनि बताउनु भएको छ ।
    अर्यालले भन्नू भएको छ – गुल्मीमा करिब १२ सय हेक्टरमा आगलागी भएको छ । यसबाट वनजंगल डढेलोमय बनेको छ । ६० भन्दा बढी घरपरिवार पूर्णरुपमा विस्थापित हुन पुगेका छन् । ती परिवारका घरमा रहेका भाडाकुडा , लत्ताकपडा ,अनाज र गोठ सहित चौपाया सखाप भएका छन् । आगलागी बाट विस्थापित घरपरिवार अहिले बिचल्लीमा छन् । जो अहिले छिमेक र नातापाताको सहारामा छन् । तत्काललाई विभिन्न ब्यक्ति , संघ सस्थाले जीवनको दैनिक गर्जो टार्ने सहयोग पुर्याएका छन् । तत्काल सघाउ पुगेपनि स्थायी घरको चिन्ताबाट ग्रसित देखिन्छन् । यसर्थ स्थानीय तह,प्रदेश सरकार र संघीय सरकारले विस्थापितहरुका लागि तत्काल स्थायी घर निर्माणमा पूर्णआर्थिक सहयोग गर्दै वर्षायाम अगावै आफ्नै घरमा बस्ने प्रवन्ध मिलाउन आग्रह गर्दछु । साथै लुम्बिनी प्रदेश सरकारले डढेलो नियन्त्रणका लागि चालू आवमा विनियोजित एक करोड भन्दा बढी रुपैयाँ के- के मा र कहाँ -कहाँ खर्च भयो ?त्यस्को परिणाम के देखियो ? गुल्मीमा डढेलो नियन्त्रणका लागि डिभिजन बन कार्यालय गुल्मीको करिब पाँच लाख रुपैयाँ कहाँ खर्च भयो ?यस्को खोजबिन गर्न जरुरी छ ।

    Advertisement

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation