सडक दुर्घटनामा महिलाको मृत्यु

कपिलबस्तु। सडक दुर्घटना हुँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ।कपिलबस्तुको जीतपुर–तौलिहवा सडकखण्ड अन्तर्रगत पचेहरामा भएको मोटरसाइकल दुर्घटना हुँदा वाणगंगा निवासी लक्ष्मी आचार्यको ज्यान गएको हो।दुर्घटनाबाट गम्भिर घाइते आचार्यलाई तत्काल उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल ल्याइएता पनि त्यहा उपचार सम्भव नभए पछि बुटवल रिफर गरे पश्चात् उपचारको क्रममा आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.