• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

लामखुट्टे, झिंगा र मुसाबाट छुटकारा दिलाउने यी घरेलु उपाय : जानिराखौ


  •   आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
  • यदि तपाईं पनि घरमा आउने मुसा, लामखुट्टे, झिङ्गा, साङ्लाले आजित हुनुहुन्छ र यसलाई भगाउने कुनै तरिका थाहा छैन भने यहाँ दिइएका घरेलु तरिका अपनाउनुहोस् ।

    Advertisement

    १. घरेलु तरिकाले भगाउनुहोस् झिंगा, लामखुट्टे…

    धेरैजसो महिला घरमा फोहोर र रोग फैलाउने किरालगायतका अन्य जीवका विषयमा चिन्तित हुन्छन् र चाहेर पनि यसलाई घरमा आउन बाट रोक्न सक्दैनन् । तर यसलाई बेवास्ता पनि गर्न सकिँदैन किनभने यी हामे शरिरका लागि हानिकारक हुन्छन् । यदि तपाईं पनि घरमा आउने मुसा, लामखुट्टे, माउसुली, साङ्लाका कारण तनावमा हुनुहुन्छ भने यी तरिका अपनाउनुहोस् ।

    २. साङ्लाबाट राहतः

    धेरैलाई साङ्लोसँग डर लाग्छ । विशेषगरी महिला यसलाई देख्ने बित्तिकै डराउँछन् । साङ्लाबाट राहत पाउनका लागि लसुन, प्याज र कालो मरिचलाई बराबर मात्रामा पिसेर पेस्ट बनाउनुहोस् । अब यो पेस्टमा पानी मिसाएर एउटा घोल तयार गर्नुहोस् । अब तपाईं यो घोललाई कुनै बोतलमा राखेर साङ्ला आउने ठाउँमा छर्कनुहोस् । यसको तेज गन्धले साङ्लो भाग्ने गर्छ । चाँडै राहत पाउनका लागि यो उपाय केही दिनसम्म नियमित रुपमा अपनाउनुपर्छ ।

    ३. लामखुट्टेबाट राहतः

    लसुनको तिखो गन्धले लामखुट्टेलाई घरमा प्रवेश गर्नबाट रोक्छ । यसका लागि तपाईं लसुनलाई पिसेर पानीमा उमाल्नुहोस् र जुन कोठामा तपाईं लामखुट्टे नछिरोस् भन्ने चाहनुहुन्छ त्यहाँ चारैतर्फ स्प्रे गर्नुहोस् । यद्यपी, यसले कोठामा नमिठो गन्ध फैलाउन सक्छ तर यसैले गर्दा लामखुट्टे आउँछैन ।

    ४. झिंगाबाट राहतः

    झिंगाले लगभग सबैलाई समस्यामा पारेको हुन्छ किनभने यसले रोगलाई निम्त्याउँछ । झिंगाको समस्याबाट पार पाउन चाहनुहुन्छ भने कपासको सानो डल्लो बनाउनुहोस् र त्यसलाई तेज गन्ध भएको कुनै तेलमा डुबाएर ढोका नजिकै राख्नुहोस् । तेलको गन्धले झिंगा आउँदैन ।

    ५. मुसाबाट मुक्तिः

    यदि तपाईंको घरमा पनि मुसाले उत्पात मच्चाइरहेको छ भने कपासमा पिपरमिन्ट लगाएर मुसा आउने सम्भावित स्थानमा राख्नुहोस् । अथवा पिपरमिन्टका केही टुक्रालाई घर वा किचनको कुनामा राख्नुहोस् । यसको बास्नाले उनीहरुले सास फेर्न सक्दैनन् जसका कारण उनीहरु मर्छन् । मुसालाई पिपरमिन्टको गन्ध मनपर्दैन ।

    ६. माउसुलीबाट राहतः

    माउसुलीलाई घरमा आउनबाट रोक्न चाहनुहुन्छ भने भित्तामा मयुरको पाँच–६ वटा प्वाँख टाँसिदिनुहोस् । यसो गर्दा माउसुली केही दिनमै गायब हुन्छ । मयुरले माउसुली खान्छन् त्यसकारण उनीहरु मयुरको प्वाँख देख्नेबित्तिकै भाग्ने गर्छन् । अथवा अण्डाको बोक्रालाई केही उचाईमा राख्नुहोस् । अण्डाको गन्धले पनि माउसुली भाग्छन् ।

    आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation