• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्रीको नयाँ कीर्तिमान : चतुर्दशीसम्मै दशैँको टीका लगाउन व्यस्त हुने


  •   आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
  • दुई तिहाई बहुमतको सरकार यसअघि धेरै पहिले बनेको थियो। वीपी कोइरालाको पालामा। २०१५ सालको चुनावमा। तर त्यतिबेला प्रधानमन्त्रीले दशैँमा जनतालाई टीका लगाइदिँदैन थिए। तत्कालीन राजाले टीका लगाइदिने चलन चाहिँ धेरैअघिदेखि थियो। राजतन्त्र ढल्यो, गणतन्त्र आयो। टीका लगाउने ठाउँ बढे। राष्ट्रपतिले राजाको ठाउँ लिएर टीका लगाइदिने भए। यता पूर्वराजाले पनि टीका लगाइदिने क्रम जारी राखे। प्रधानमन्त्रीले चाहिँ अझै पनि टीका लगाइदिने चलन थिएन। २०७४ सालको चुनावमा दुई तिहाई बहुमत आएपछि भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि टीका लगाइदिने रहर जाग्यो। ईश्वरको नाममा शपथ नलिएको भए पनि प्रधानमन्त्री ओलीले यो वर्ष पहिलो पटक घोषित रुपमै दुर्गा भवानीको प्रसादका रुपमा रहेको टीका मन्त्रीहरु, सुरक्षाकर्मीहरु, कार्यकर्ता र शुभेच्छुकहरुलाई लगाइदिइरहेका छन्।

    Advertisement

    ईश्वरको नाममा शपथ नलिए पनि उनलाई विजया दशमीका दिन आफ्ना पिता मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्न बिहान नौ बजेर ५१ मिनेटको शुभसाइत नै पर्खनु पर्‍यो।

    दुई तिहाईको सरकारका प्रधानमन्त्रीले नयाँ कीर्तिमान पनि राख्ने भएका छन्। राजा वा राष्ट्रपति कसैले पनि नगरेको काम थालेर। राजाहरुले दशमीको दिन मात्र टीका लगाइदिन्थे। तर प्रधानमन्त्री ओलीले पनि दशमीको दिनमात्र हैन, एकादशी, द्वादशी, त्रयोदशी र चतुर्दशी अर्थात् पाँच पाँच दिन बालुवाटारमा टीका लगाइदिने भएका छन्। नेपालको इतिहासमा नै यो एउटा नौलो काम हो। सुख र समृद्धि अब नआई भो !

    एकादशीदेखि चतुर्दशीसम्म प्रधानमन्त्री बिहान ९ देखि ११ सम्म टीका लगाइदिन व्यस्त हुनेछन्।

    रमाइलो कुरा त के भने, प्रधानमन्त्री ओलीको सरकारले यसपालिदेखि दशैँमा विदा कटौति गरेको थियो। घटस्थापना, द्वादशी र पूर्णिमाको दिन यो वर्षदेखि विदा हुने छैन। अर्थात् दशैँको विदा एकादशीसम्म मात्रै हो। द्वादशीदेखि त अफिस टाइम हो।

    तर यही अफिस टाइममा समेत अर्थात् द्वादशीदेखि चतुर्दशीसम्म तीन दिन प्रधानमन्त्री आफ्नो सरकारी निवासमा काखमा रुमाल र हातमा अबिर मुछेको रातो अक्षता लिएर टीका लगाइदिने काममा व्यस्त हुँदैछन्।

    आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता
    प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो
    प्यूठानमा चार जनाको शव फेला

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation