• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

प्रदेश १ का झापा र मोरङ जिल्ला अझै भएनन् खुुलादिशामुुक्त


  •   शनिबार, कार्तिक ०३, २०७५ मा प्रकाशित
  • मोरङ । प्रदेश नम्बर १ का झापा र मोरङ जिल्ला अझै खुल्ला दिशामुत्त हुन सकेका छैनन । १४ जिल्लामध्ये १२ जिल्ला खुल्ला दिशामुत्त घोषणा भएपनि सबैभन्दा बिकसित मानिएका यी दुई जिल्ला खुल्ला दिशामुक्त हुन सकेका
    छैनन ।

    Advertisement

    मोरङ जिल्लाका १७ वटा स्थानीय तहमध्ये आधादर्जन स्थानीय तह अझै खुल्ला दिशामुत्त घोषणा हुन सकेको छैन । विराटनगर महनगरपालिकाका केही वडा, रंगेली नगरपालिका, कटहरी , वुुढिगंगा तथा जहदा गाँउपालिका खुुलादिशामुुक्त घोषणा हुुन बाँकी रहेका छ । अधिकांश स्थानीय तहका केही न केही वडाहरु खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेको छ ।

    ११ वटा स्थानिय तह खुलादिशामुक्त क्षेत्र घोषणा भैसकेका छन । सुुनवर्सी नगरपालिका र धनपाल गाँउपालिका खुुलादिशामुुुक्त घोषणाको तयारीमा छ । दुुवै पालिकाका सवै वडा खुुलादिशामुुक्त वडा घोषणा भइसकेका छन । ती नगरपालिका र गाँउपालिकाले दशै लगतै घोषणा गर्ने तयारीमा जुुटेका छन् । आगामी मंसिर २० गते मोरङ जिल्लालाई खुलादिशामुुक्त जिल्ला घोषणा गरिने भएको छ । खुुलादिशामुुक्त क्षेत्र घोषणा हुुन बाँकी रहेका नगरपालिका तथा गाँउपालिकाले मंसिर १५ गते भित्र खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने र त्यसपछि मंसिर २० गते मोरङ जिल्लालाई नै खुलादिशामुक्त जिल्ला घोषणा गर्न लागिएको हो ।

    नेपाललाई खुुला दिशामुुक्त घोषणा गर्ने उदेश्यले अनुसार सन २०११ देखी मोरङ जिल्लामा पनि यो अभियान शुुरु भएको थियोे ।
    सन् २०१८ को अन्त्यसम्म नेपाललाई खुुला दिशामुुक्त घोषणा गर्ने सरकारको योजना छ । एक नम्वर प्रदेशमा मोरङ र झापा जिल्ला खुुला दिशामुुक्त जिल्ला घोषणा हुुन वाँकी छन । सन २०१८ भित्र नेपाललाई नै खुलादिशा मुक्त देश घोषणा गर्ने तयारी अनुरुप मोरङ जिल्लालाई मंसिर २० गते भित्र खुला दिशामुक्त जिल्ला घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बताएका छन । मोरङ जिल्लामा २ हजार ५ सय २५ घरधुरीमा चर्पी निर्माण भएको छैन् । जस मध्ये कटहरी गाउ पालिकामा मात्र एक हजार ६ सय घरमा चर्पी निर्माण भएका छैनन ।

    शनिबार, कार्तिक ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation