• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

अशोक दर्जीको घरझगडामा जातिय रंग


  •   शनिबार, कार्तिक ०३, २०७५ मा प्रकाशित
  • मोरङ । केही महिना अघि सामाजिक सञ्जाल र युटयुब मार्फत एकाएक स्थापित भएका बालकलाकार अशाोक दर्जी यतिबेला चर्चाको शिखरमा रहेका छन । उनका केही गित रेकर्ड समेत भएका छन । सडकमा गाँउदागाँउदै एकाएक सेलिब्रेटी बनेका अशोकलाई देश तथा बिदेशबाट उनका शुभचिन्तकहरुले अपार माया दिए जस्का कारण उनले नयाँ घर र नयाँ जिवन समेत पाए । उनको परिवार हाल त्यहि नयाँ घरमा छ । उनको बिषयलाई लिएर बेलाबेला चर्चा र बिवाद दुबै हुने गरेको छ । शुरुमा उर्लाबारीको स्थानीय एक बिद्यालयमा निशुल्क शिक्षाको प्रबन्ध मिलाईएपनि हाल उनी गायक तथा संगितकार टंक बुढाथोकीको संरक्षणमा काठमाण्डौमा रहेका छन । उनलाई यहि राख्ने कि काठमाण्डौ लैजाने भन्ने बिषयमा समेत ठुलै बिवाद देखिएको थियो । अन्तत उनी काठमाण्डौ गए र उनको चर्चा भएपनि बिवाद केही कम भएको थियो ।

    Advertisement

    केही दिन अघि उनको घरमा भएको घरझगडाले फेरी अर्को बिकराल रुप लिएको छ । चाडपर्व मनाउने क्रममा मदिरा सेवन र उनको घरमा भएको झगडा बाहिरिएपछि अर्कै रुप लिएको छ । यतिसम्म की उनको घरझगडामा जातिय रंग पोत्ने काम समेत भईरहेको छ । केही धमिलो पानीमा माछा मार्न पल्किएकाहरुले यो घरझगडालाई यतिबेला अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन उद्धत देखिन्छन ।

    भएको के थियो ?

    केही दिनअघि एक साँझ अशोकको नयाँ घरमा परिवारका बिच झगडा भयो । मदिराका कारण भएको सोही झगडाले उग्र रुप लिँदा छरछिमेकी हुँदै केही युटयुब मिडियामा पुग्यो । युटयुबले सामान्य झगडाहरुमा फुलबुट्टा भरे । पछि यो बिषयमा जातिय रंग पोत्ने काम समेत भयो । सानो जात र ठुलो जात भन्दै मिडियाहरुमा यो बिषयले प्राथमिकता पायो । स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा झगडा मिलाउने र अशोकका बुबा आमाले माफी माग्ने काम भएपनि यो बिषय टुंगिएन । यो बिषयमा फुबुट्टा भर्दै अघि बढाईयो । अन्तत यो बिषयले सामाजिक सञ्जाल र युटयुबमा भाईरल भयो ।
    अशोक दर्जीका लागी निर्माण गरिएको नयाँ घर र छिमेकीहरु सँग खासै समन्वय हुन नसक्दा यो घटना भएको प्रष्ट छ । यो घटनालाई जातिय रंग पोतेर अघि बढाउनु भन्दा पनि फेरी अर्काेपटक यस्तो नगर्ने सहमतिमा टुंग्याउनु जरुरी देखिन्छ । यस्ता घटनाले बालकलाकार अशोकको भविश्यमा समेत गम्भिर असर पर्ने निश्चित छ । तसर्थ उनले र उनलाई सल्लाह दिनेहरुले सकरात्मक सल्लाह र सुझाब दिनु उपयुक्त हुन्छ ।पुर्बेलि

    शनिबार, कार्तिक ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation