• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

लोकप्रिय समाचार

  • १. भान्साबाट देश चिनाउने युवराजको सपना

  • २. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ३. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ४. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ५. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ६. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ७. बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

  • ८. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ९. एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित


  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
  • प्यूठान — जिल्लामा गरिएको पोषण परीक्षणमा ७७ जना बालबालिकामा कडा खालको कुपोषण र ५ सय २६ जनामा शीघ्र कुपोषण देखिएको छ।
    परिवार कल्याण महाशाखाले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानअन्तर्गत जिल्लाका ६ महिनादेखि ५ वर्षमुनिका १२ हजार ४ सय ९७ बालबालिकाको परीक्षण गर्दा उक्त अवस्था पहिचान भएको हो।
    कडा कुपोषण भएका बालबालिकालाई थप उपचारका लागि बुटवल र नेपालगन्जस्थित कुपोषण पुनर्स्थापना केन्द्रमा पठाउन सिफारिस गरिएको छ। पुनर्स्थापना केन्द्रमा उपचार तथा आवतजावत खर्च सरकारले व्यहोर्ने व्यवस्था छ।
    स्वास्थ्यकर्मीका अनुसार शीघ्र कुपोषण भएका बालबालिकाका अभिभावकलाई पोषणयुक्त आहार, सरसफाइ र बाल हेरचाहसम्बन्धी परामर्श प्रदान गरिएको छ। कुपोषणलाई सामान्य समस्या ठानेर बेवास्ता गर्दा बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन असर पर्न सक्ने भएकाले समयमै उपचार र पोषण व्यवस्थापन आवश्यक रहेको उनीहरूको भनाइ छ।
    राष्ट्रिय पोषण लेखाजोखा अभियानले जिल्लामा बाल कुपोषण अझै चुनौतीका रूपमा रहेको देखाएको छ। स्वास्थ्यकर्मीहरूले पोषण सुधारका कार्यक्रमलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउन र अभिभावकको सचेतना बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

    Advertisement

    आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    लोकप्रिय

    • १.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • २.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार

    • ३.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ४.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ५.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ६.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ

    भर्खरै

    • १.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • २.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ३.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ५.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ६.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ७.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ८.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation