• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

लुम्बिनीमा एमालेका चार मन्त्री भए विदा, नयाँ अनुहार भित्रीदै

काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

सरकारलाई ओलीको चेतावनी : “उत्ताउलिएर अघि नबढ्नु”

प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • ३. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ४. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ५. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

  • ६. १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

  • ७. जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी

  • ८. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ९. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • १०. बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • रोल्पा — रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटास्थित खहरे खोलामा आएको भेलले बगाउँदा दुई बालकको मृत्यु भएको छ।
    बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा खोलामा आएको भेलमा परेर स्थानीय निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
    घटनाबारे साँझ ५:४५ बजे इलाका प्रहरी कार्यालय जिनावाङमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट समेत प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।
    घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

    Advertisement

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए
    तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन
    सगरमाथा चढ्ने पहिलो बहालवाला सांसद मिङ्गा ग्याबु शेर्पा सम्मानित
    तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान
    सुस्तामा तटबन्ध निर्माण रोक्न भारतीय एसएसबीको दबाब, स्थानीयमा चिन्ता
    भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • ३.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ४.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ५.
      भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

    • ६.
      १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै

    भर्खरै

    • १.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

    • २.
      खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

    • ३.
      एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

    • ४.
      लुम्बिनीमा एमालेका चार मन्त्री भए विदा, नयाँ अनुहार भित्रीदै

    • ५.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

    • ६.
      गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    • ७.
      सरकारलाई ओलीको चेतावनी : “उत्ताउलिएर अघि नबढ्नु”

    • ८.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation