• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिरबारीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

कपिलवस्तुमा कारको ठक्करबाट दुई महिलाको मृत्यु

सबैभन्दा बढी बेरुजु स्वर्गद्वारी नगरपालिकामा

प्रदेशसभा सदस्य श्रेष्ठको आग्रह : पहुँच र शक्तीमा आधारित बजेट वितरण रोक्नुपर्छ

राप्ती स्वास्थ्य प्रतिष्ठानमा युरोलोजि सेवा सुरु

काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु

दोहोरो उपाधी जितेका अजहरलाई बीरगञ्ज महानगर प्रमुखको सम्मान

प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु

ददेरि महायज्ञबाट १५ लाखभन्दा बढी बचत

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

  • २. वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’ आउँदै

  • ३. राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ गर्ने

  • ४. रेसुङ्गा विमानस्थलबाट उडान थप

  • ५. रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

  • ६. सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो

  • ७. देशभरका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा बजेट : मन्त्री यादव

  • ८. अर्काे बर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरकाे बुद्ध जयन्ती मनाउने प्रधानमन्त्रीकाे घाेषणा

  • ९. कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज

  • १०. ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

मुख-मैथुन गर्दा कुनै रोग सर्छ कि सर्दैन ?


  •   बुधबार, असोज ३१, २०७५ मा प्रकाशित
  • तपाईंहरूबीच खुलेर यौनसम्पर्क हुने बुझिन्छ र आशा गर्छु, तपाईंहरूले सुखी यौनजीवन बिताइरहनुभएको छ ।

    Advertisement

    मुख मैथुन के हो ?
    एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुख मैथुन अर्थात Oral Sex भनिन्छ । कतिपयले यसलाई पनि एक किसिमको यौनसम्पर्क नै मान्छन् । त्यस अर्थमा तपाईंले योनि–लिङ्ग मैथुनका साथै मुख मैथुन पनि गर्नुभएको बुझिन्छ ।

    कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । मुख मैथुनबाट यौनआनन्द प्राप्त गर्न रुचाउने व्यक्ति वा जोडीहरू प्रशस्तै छन् । यसको चलन अहिले मात्र आएको होइन भन्ने कुरा कामसूत्रमा ऋषि वात्सायनले पनि मुख मैथुनका बारेमा गरेको वर्णनले पुष्टि गर्छ । ऋषि वात्सायनले मुख मैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन् । ती हुन्, निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्ग अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्त:सन्देश (बहि सन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठमा चुम्बन लिएजस्तै चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने) ।

    वास्तवमा मुख मैथुनभन्दा १. लिङ्ग–मुख मैथुन (Fallatio), २. योनि–मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार–मुख मैथुन (Anilingus) सबै मुख मैथुनको प्रकारलाई बुझ्नुपर्छ । लिङ्ग–मुख मैथुन तथा गुद्द्वार–मुख मैथुन पुरुष–पुरुष तथा पुरुष–महिलाका बीच हुनसक्छ भने योनि मुख मैथुन पुरुष–महिला तथा महिला–महिलाका बीचमा हुनसक्छ । तपाईंहरूबीच योनि–मुख मैथुन हुन्छ भन्ने कुरा त स्पष्ट नै छ, तर अन्य किसिमको मुख मैथुन हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट छैन ।

    योनिरस कसरी आउँछ ?
    हामी सबैलाई थाहा भएकै कुरा हो कि यौन उत्तेजना भए पनि महिलाको योनिबाट रस आउँछ, जसलाई हामी योनि रस भन्छौं जसको काम यौनसम्पर्कलाई सहज बनाउने हो ।

    योनिरस कसरी आउँछ त ? योनि एक नली आकारको एकदमै तन्कन सक्ने तन्तुले बनेको अङ्ग हो । यसको भित्री तह श्लेष्म युक्त हुन्छ । त्यसैले स्वभाविक अवस्थामा पनि यो एक किसिमले भिजेको अवस्थामै हुन्छ । यसरी भिजेको अवस्थामा हुने भए पनि सामान्यत: थाहा हुने गरेर योनिमा भएको रस बाहिर आउँदैन । यौन उत्तेजनाका बेलामा भने अत्यधिक रस आउँछ र बाहिरसम्म पनि आउँछ ।

    यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसाहरू हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनसाहरूमा रगतको बहाब बढ्न जान्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थिहरू भने हुँदैनन् तर यसको भित्ताबाट नै रसाएर आउँछ । सुरुमा उक्त रस योनिको भित्र तिर मात्र रहे पनि निकै निस्किए योनिद्वारभन्दा बाहिरतिर पनि आउँछ । योनिरस कति मात्रा निस्कन्छ भन्ने कुरा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्ति अनुसार पनि हुन्छ । अब बुझ्नुभयो होला, महिलाको शरीरभित्रैबाट योनिको भित्ताबाट रसाएर आएको हो । योनिरस शरीरक्रियाका क्रममा निस्किएको काम नलाग्ने वा हानिकारक कुरा होइन ।

    योनि रस चाट्दा हानि गर्छ कि ?
    मुख मैथुनजस्ता यौन क्रियाकलाप स्वस्थकर हो–होइन वा पछि कुनै हानि गर्छ कि भन्ने शंका धेरैमा पाइन्छ । योनि–मैथुनमा भने त्यस्तो चिन्ता पाइँदैन । वास्तविकता के हो भने सामान्य रूपमा दुई स्वस्थ व्यक्ति अर्थात् यौनरोग नभएका व्यक्तिहरूका बीचमा मात्र यौनसम्पर्क हुँदा यौनरोग लाग्ने कुरा हुँदैन । त्यसैले यसलाई अस्वस्थकर भन्ने कुरै आएन ।

    यस अर्थमा स्वस्थ व्यक्तिहरूका माझ हुने मुख मैथुन सुरक्षित छ । यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन । स्वस्थ व्यक्तिको वीर्य होस् वा योनिरसमा कुनै हानी वा खराबी गर्ने कुरा हुँदैन । त्यसैले यस्तो वीर्य वा योनि रस मुखमा पर्दा वा निलिँदा कुनै हानि पुग्दैन ।

    यदि दुई जना वा कुनै एक जनामा यौनरोग छ भने सर्न सक्छ जुन कुरा लिङ्ग–योनि वा अन्य किसिमको यौन सम्पर्कमा पनि लागू हुन्छ । यदि यौनरोग छ भने राम्रोसँग उपचार गराए पछि वा भनौं निको भए पछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ । यदि यौनसाथीमध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ । सुरक्षित बनाउन मुख मैथुन गर्दा कन्डमको प्रयोग आवश्यक हुन्छ । अहिले यही प्रयोजनका लागि भनेर सुगन्धित कन्डम पनि पाइन्छन् । योनि–मुख मैथुनका लागि डेन्टल ड्याम (रबरको पातलो चारपाटे टुक्रा) को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ । डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ । मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने हेक्का राख्नुपर्छ ।

    अन्तमा, के भनौं भने यो दुवैको सहमतिमा हुनुपर्छ हो र अन्य यौनक्रियाकलाप जस्तै यौनाङ्ग र मुख दुवैको सरसफाइमा ध्यान दिनुपर्छ । यौनअङ्गहरूको सरसफाइ राम्रोसँग नगरेका कारणले त्यसलाई फोहर अङ्गका रूपमा लिनु मनासिब हुँदैन । साभार श्राेतः कान्तिपुर साप्ताहिक

    बुधबार, असोज ३१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती स्वास्थ्य प्रतिष्ठानमा युरोलोजि सेवा सुरु
    सरुमारानी–३ पूर्णखोप सुनिश्चित वडा घोषित
    कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला
    लुम्बिनी प्रदेश सरकारद्वारा १४ वटै अस्पताल विकास समिति विघटन
    लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा सेवा कटौती

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

    • २.
      राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ

    • ३.
      रेसुङ्गा विमानस्थलबाट उडान थप

    • ४.
      वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’

    • ५.
      रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

    • ६.
      सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो

    भर्खरै

    • १.
      सिरबारीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

    • २.
      कपिलवस्तुमा कारको ठक्करबाट दुई महिलाको मृत्यु

    • ३.
      सबैभन्दा बढी बेरुजु स्वर्गद्वारी नगरपालिकामा

    • ४.
      प्रदेशसभा सदस्य श्रेष्ठको आग्रह : पहुँच र शक्तीमा आधारित बजेट वितरण रोक्नुपर्छ

    • ५.
      राप्ती स्वास्थ्य प्रतिष्ठानमा युरोलोजि सेवा सुरु

    • ६.
      काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु

    • ७.
      दोहोरो उपाधी जितेका अजहरलाई बीरगञ्ज महानगर प्रमुखको सम्मान

    • ८.
      प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation