• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

छोरा बनाईदिने भन्दै यौन प्यास मेटाउने बाबाको भयो यो हालत


  •   बुधबार, असोज ३१, २०७५ मा प्रकाशित
  • नयाँदिल्ली । बाबाको नाममा यौन तृष्ण मेटाउनेलाई गाँउलेले पोलमा बाधेर कुटपिट गरेका छन् । भारतको एक गाउँका सोझा भक्तजनलाई आश्वासन दिएर आफ्नोे यौन सिकार बनाउने बाबाको यस्तो हालत गरिएको हो । जसलाई देखेर कुनै पनि बाबाले त्यो कुरा सोच्न पनि सक्दैनन । भारतको कर्नाटकमा महिला भक्तजनहरुसँग यौन दुराचार गर्ने बाबालाई गाउँलेको भीडमा विद्युत पोलमा बाधेर सबै गाउँलेले पालैपालो कुटपिट गरेका छन । त्यसपछि सडकमा घिर्सादै घिर्सादै गाउँ परिक्रमा गराएका छन ।

    Advertisement

    कर्नाटकको गडग जिल्लाका श्री सिद्धाप्पाजी स्वामी नामका बाबाले आफ्नो यौन प्यास मेटाउन गाउँका धेरै महिलालाई आफ्नो जालमा फसाउने गरेको खुलासा भएको समाचार एजेन्सीले जनाएका छन । स्वामीको यो कुकृत्यको जानकारी गाउँलेले पाएपछि स्‍थानीय गाउँलेले आफैले यो घटनामा न्याय दिने फैसला गरेका थिए । र स्वामीलाई कुटी कुटी गम्भीर घाइते बनाएका थिए ।

    तर त्यो समयमा प्रहरी समयमै पुगेकाले आरोपी बाबाको जिउँदै बचाएको थियो । प्रहरीका अनुसार यी बाबाले करीब दुई वर्षदेखि सो गाउँमा आश्रम बनाएर महिलालाई प्रयोग गरी आफ्नो यौन प्यास मेटाउँदै आएका थिए । खबर अनुसार बाबाको आश्रम नजिकैको मन्दिरमा सयौं भक्तजनहरु पूजा गर्न जान्थे । मन्दिरमा पूजा गरिसकेपछि बाबाको आर्शिवाद लिन उनको आश्रममा आउथे ।

    त्यही मौकामा बाबाले महिलालाई यौन सम्बन्ध राख्न बाध्य पार्थे । तर एकदिन बाबाले एक नवविवाहित महिलालाई त्यो आर्शिवाद दिँदादिँदै यौन प्रस्ताव राखेका थिए । त्यो प्रस्ताव राख्ने वित्तिकै ति महिला भागेपछि यो घटना बाहिर आएको हो । बाबाले छोरा बनाइदिने भन्दै महिलाहरुसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बाबाले हालसम्म दुई सय महिलालाई छोरा बनाईदिने भन्दै आफ्नो यौन प्यास मेटाएको खुलासा भएको छ । यस्तो खुालासा भएपछि प्रहरी उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा कारवाही अगाडी बढाएको छ । एजेन्सीको सहयोगमा

    बुधबार, असोज ३१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation