• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

नेवार समुदायमा जात्राको रौनक


  •   आइतबार, साउन २६, २०८२ मा प्रकाशित
  • प्युठान, साउन २५ — प्युठानका नेवार समुदायले सदियौँदेखि निरन्तरता दिँदै आएको जात्राको रौनक अझै पनि जीवित छ । जिल्लाको खलङ्गा, बिजुवार, कुटिचौर र भिंग्रीमा लाखे नाच, ताराली जात्रा, रोपाईँ नाच र गाइजात्रा जस्ता परम्परागत नाच–जात्रा हरेक वर्ष धूमधामका साथ मनाइन्छ ।
    नेवार अगुवा अर्जुनकुमार कक्षपतीका अनुसार लाखेनाच घण्टाकर्ण पर्वदेखि सुरु भई तीजअघि नागपञ्चमीमा समापन हुन्छ । नागपञ्चमीपछि नागनगेनि जात्रा सुरु हुन्छ । कथानुसार, राजाका सिपाहीले घण्टाकर्ण नामक राक्षसलाई मार्दा बियोगमा परेकी लाखे नाचेर मृतकको सम्झना गरेकी थिइन् । त्यसैले नेवारहरूले बर्सेनि लाखेनाच प्रदर्शन गर्दै आएका छन् ।
    जनैपूर्णिमाको दिन निकालिने ताराली जात्रामा बाँसको डोकोलाई मान्छेको आकार दिई भित्र मानिस राखिन्छ र बाजागाजासहित नगरपरिक्रमा गरिन्छ । मृतकले गाईको पुच्छर समाएर वैतरणी पार गर्ने धार्मिक विश्वास यस जात्रासँग जोडिएको छ । तारालीमा दिवङ्गतको लिंगअनुसार कपडा लगाइ पूजा पछि मात्र बिसर्जन गरिन्छ ।
    रोपाईँ नाचमा युवा–वयस्कहरूले महिलाको भेषमा धानको बीउ बोकेर असारे गीत गाउँदै बजार परिक्रमा गर्छन् । यस नाचले सामाजिक व्यङ्ग्य र सन्देश दिन्छ ।
    खलङ्गाका नेवारहरूले श्रीकृष्ण जन्माष्टमीलाई पनि पर्वकै रूपमा मनाउने चलन छ । यद्यपि, संरक्षण अभावका कारण कतिपय नाचहरू हराउँदै गए पनि समुदायले संस्कृतिको जगेर्नामा सक्रिय भूमिका खेलेको छ ।
    प्युठानका नेवार बस्तीमा देखाइने यी परम्परागत नाच–जात्राले सांस्कृतिक पहिचानलाई मजबुत पार्दै दर्शकलाई आकर्षित गर्दै आएको छ ।

    Advertisement

    आइतबार, साउन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation