• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न


  •   शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित
  • गुल्मी । संक्रामक तथा नसर्ने रोग नियन्त्रण तथा स्वस्थ जीवनशैली प्रवद्र्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रम गुल्मीमा सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रम जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो ।
      कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापा, जनस्वास्थ्य अधिकृत पशुपति आचार्य र जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्की लगायतले नसर्ने रोगहरू (जस्तैः उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर आदि) का कारण, लक्षण, जोखिम तत्व र नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारीसहित प्रस्तुति दिएका थिए । हाल नेपालमा तीव्र गतिमा वृद्धि हुँदै गएको नसर्ने रोगहरूको चुनौतीबारे चर्चा गर्दै, यस्ता रोगहरूको नियन्त्रणका लागि सबै तहमा सचेतना र समन्वय आवश्यक रहेकोमा सहभागीको जोड छ । उनीहरूका अनुसार अस्वस्थ आहार, शारीरिक निस्क्रियता, मदिरा र धूम्रपानको अत्यधिक सेवन तथा तनाव जस्ता व्यवहारगत जोखिमहरू नै आजको प्रमुख स्वास्थ्य समस्याका कारण बनेका छन्।
      कार्यक्रमले सहभागीहरूलाई आफ्नो कार्यक्षेत्रमा समेत जनचेतनामूलक गतिविधि सञ्चालन गर्न उत्प्रेरणा दिने उद्देश्य राखिएको थियो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्वास्थ्यदायी जीवनशैली अपनाउन समुदायलाई प्रेरित गर्न तथा व्यवहार परिवर्तनमार्फत रोगको जोखिम घटाउन सरकारी तथा गैरसरकारी संयन्त्रबीच सहकार्यलाई अझ मजबुत बनाउने बताए ।  
      स्वास्थ्य कार्यालय गुल्मीका अनुसार यस्ता अभिमुखिकरण कार्यक्रमहरू जिल्ला भरि निरन्तर सञ्चालन गरिँदै आएका छन् । जसले समुदायस्तरमै स्वास्थ्य शिक्षा तथा रोग निवारणबारे जानकारी पु¥याउने कार्यलाई तीव्रता दिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापाले बताइन् ।
     समुदायस्तरमा स्वास्थ्य शिक्षाको पहुँच विस्तार गर्दै नागरिकलाई रोगभन्दा अगाडि सचेत गराउने उद्देश्य लिएको छ । कार्यक्रमले नसर्ने रोगको जोखिम न्यूनीकरण तथा दीर्घकालीन रोग नियन्त्रणमा जिल्लास्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    Advertisement

    शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation