• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

एक महिलालाई वडाध्यक्षले चाहे अनुसार पटक पटक यौन दुव्र्यवहार गरेको खुलासा


  •   मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
  • खोटाङ / खोटाङमा वडाध्यक्षले जर्वजस्ती यौन दुव्र्यवहार गरेको रहस्य खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाकी ३३ वर्षीय महिलालाई सोही नगरपालिका वडा नंं. ८ का वडाध्यक्ष लिला चौहानले जर्वजस्ती यौन दुव्र्यवहार गर्ने गरेको रहस्य खुलेको हो । यहि असोज १६ गते राती आफु बस्दै आएको घरमा सुतीरहेको अवस्थामा ढोका ढकढकाएको र छिमेकी सम्झी ढोका खोलेर हेर्दा पिडक चौहान रहेको र उनले गोप्य कुरा छ भन्दै आफ्नो मन्जुरी विना अंगालो हाल्दै वक्षस्थलमा समाएर जर्वजस्ती गर्न खोजेको पिडीत महिलाले बताईन् । जर्वजस्ती प्रयासको प्रतिकार गरी भागेर घर नजिकैको कोदोबारीमा लुक्न सफल भएको र उल्टै घट्नाको बारेमा कसैलाई भनेमा राम्रो नहुने भन्दै ज्यान मार्ने धम्कि दिएको उनले सुनाईन् ।

    Advertisement

    पिडीत महिलाका अनुसार यसअघि पनि २०७४ पुस १८ गते साँझ ७ वजेको समयमा घरमा आएको र डिउ खाउ भनेपछि आफुले दुईवटा गिलास दिएको र उनैले गिलासमा सारेको तर, रक्सी भएकाले आफूले नखाएको र उनी रक्सी पिउदै विभिन्न प्रसंगमा गफिन थालेको र साईनोले नाती पर्ने पिडकलाई खाना दिएर राती ८ वजे भाडा माझी रहेको अवस्थामा पछाडीदेखी वक्षस्थल लगायत अन्य संबेदनशील अंगहरुमा जर्वजस्ती छोएर यौन दुव्र्यवहार गर्न खोजेको थियो । त्यो समयमा जर्वजस्ती वक्षस्थल समाई दिएको र उम्कने प्रयास गर्दा निलडाम नै भएर विरामी समेत भएको उनले सुनाईन् ।

    सो समयमा गाउँका गन्यमान्यलाई निजबाट दुव्र्यवहार भएको समस्या राखेता पनि आगामी दिनमा त्यस्तो नहुने तथा पार्टीकै बेइज्ज्त हुने भनेर गाउँमा नै घट्ना मिलाईएको थियो । त्यसपछि पनि एकान्तमा भेट्दा अस्वभाविक व्यवहार देखाउने, एक्लै वाटोमा भेट्दा जहिल्यै गोप्य कुरा छ भनि बोलाउने गरेको पिडीत महिलाले बताईन् ।

    समाजमा एकपटक मिलेको घट्ना आफूले विर्सेको भएपनि पुनः ९ महिनापछि जर्वजस्ती गरेर खेदो गरेपछि असोज २२ गते खोटाङ जिल्ला अदालत खोटाङमा यौन दुव्र्यवहार विरुद्ध मुद्दा दर्ता गरिएको उहाँको भनाई छ । खोटाङ जिल्ला अदालतको दर्ता नम्बर २०७५–सी–०००७ नम्बरमा पिडक चौहान विरुद्ध यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको श्रेस्तेदार लालकुमार कार्कीले बताए ।

    आफु अन्यायमा परेको र असोज १७ गते वकिलसँग परामर्श लिएर अदालतमा सोमबार मुद्दा दर्ता गराएपछि घट्ना मिलाउन बारम्बार नेताहरुको फोन आउने गरेको पिडित महिलाले बताईन् । बैदेशिक रोजगारीको क्रममा श्रीमान विदेशमा भएको र पेशाले आफु सोही वडामा रहेको विद्धालयको शिक्षिका भएकाले पनि पटक–पटक मानसिक टर्चर दिने गरेको उनले सुनाईन् । यतिवेला उनी न्याय माग्दै विभिन्न सञ्चार माध्यममा धाईरहेका छन् ।

    यस विषयमा आफुलाई कुनै कुरा थाहा नभएको र नितान्त गलत भएको चिउरीडाँडामा वडाध्यक्ष लिला चौहानले बताए । हालसम्म मैले उहाँलाई देखेको÷भेटेको छैन मलाई फसाउनका लागि ग्रेण्ड डिजाईन गरिएको हुनसक्छ । उनले भने, ‘रिस पोख्नका लागि बनाएर मुद्दा हालेको हुनुपर्छ ।’

    श्रोत: पुर्बेलि

    मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation