• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

युवा प्रतिस्पर्धीलाई पछि पार्दै ४७ वर्षीया चमेला बिष्ट दौडमा पहिलो


  •   शुक्रबार, फागुन ३०, २०८१ मा प्रकाशित
  • प्युठान। प्युठानको गौमुखी गाउँपालिका–५, खुङ रुपाचौरदेखि टोप्रे गुफासम्मको साढे पाँच किलोमिटर उकालो दौडमा ४७ वर्षीया चमेला बिष्टले नौ जना युवा प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गर्नुभयो। हिँड्नसमेत कठिन यो बाटो उहाँले मात्र ३० मिनेटमै पार गर्नुभयो, जुन सामान्यत: युवाहरूलाई हिडेर यो बाटो पार गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने बताइन्छ।
    दौड जितेपछी बिष्ट भन्छिन्, “अहिलेका चाउचाउ खाएर हुर्केका तन्नेरीभन्दा म साग, सिस्नो, ढिडो र चिसोपानी खाएर हुर्केकी बुढी बलियो छु। गत वर्ष तेस्रो भएँ, यो पटक सबैलाई पछि पारेर पहिलो भएँ!” स्थानीय जनसहयोगी माध्यमिक विद्यालयका शिक्षक अर्जुन बिष्टले चमेलाको दौड अविश्वसनीय रहेको बताए। उनले भने,”उहाँको फिटनेस, तयारी र आत्मबल अद्वितीय छ।”

    पुरुष र महिला दौड तर्फ प्रथम हुन सफल क्रमश: ज्ञानेन्द्र र चमेला।

    Advertisement

    वडा कार्यालयले आयोजना गरेको दौड प्रतियोगितामा महिलातर्फ खुङ्कि चमेला बिष्ट पहिलो, वडा सदस्य खुङकी पुष्पा सुनार दोस्रो, संगीता थापा मगर तेस्रो स्थानमा रहिन्। पुरुषतर्फ ३० प्रतिस्पर्धीलाई उछिन्दै ज्ञानेन्द्र बुढा (अर्खा) पहिलो, सन्तोष मल्ल (खुङ) दोस्रो, भेनबहादुर सुनार (अर्खा) तेस्रो भए। विजेताहरूले क्रमशः रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे। गौमुखी -५ का वडाध्यक्ष बरुणध्वज मल्लले स्थानीय पर्यटनको प्रचारमा सहयोग पुर्याउने उद्देश्यले प्रत्येक बर्ष फागु पुर्णिमाको अवसर पारेर तीन वर्षदेखि निरन्तर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताए। उन्ले भने, “पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्यका साथ म वडाध्यक्ष बनेदेखि नै यहाँ कार्यक्रमहरू आयोजना गर्दै आएको छु।”
    गुल्मी र प्युठानको सीमामा रहेको टोप्रे गुफा प्राकृतिक तथा आध्यात्मिक रूपमा महत्वपूर्ण मानिन्छ। यहाँ स्वर्गद्वारी महाप्रभु पछिका तपस्वी अमर गिरिले दुई वर्ष तपस्या गरेका थिए। हाल गौशाला, संस्कृत विद्यापीठ, सिद्धपोखरी पुनर्निर्माण तथा सडक विस्तारको काम भइरहेको छ।

    शुक्रबार, फागुन ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...