• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, बैशाख १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

लोकप्रिय समाचार

  • १. एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

  • २. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

  • ३. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • ४. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ५. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

  • ६. अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

बुहारीले बलात्कार गरेको गम्भीर आरोप लगाएपछि ससुराले काटे लिंग, सासुले विष पिएर ज्यान फालिन्


  •   शनिबार, असोज २०, २०७५ मा प्रकाशित
  •  एजेन्सी । बुहारीले बलात्कार गरेको गम्भीर आरोप लगाएपछि ५४ वर्षीय ससुराले आफ्नो लिंग नै काटिदिएका छन्। १२ वर्षदेखि क्यान्सरको उपचार गराउँदै आएका भारतको राजस्थान निवासी ससुराले बुहारीले त्यस्तो आरोप लगाएपछि सुरुमा विष खाएर आत्मा हत्याको प्रयास गरेका थिए।

    गत बुधबार गम्भीर अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। भारतको राजस्थानमा गत २७ अगष्टका दिन बुहारीले प्रहरीमा बलात्कारको उजुरी गरेपछि सासु ससुरा दुबैले विष खाएका थिए। लगत्तै सासुको ज्यान गयो भने ससुराको अवस्था गम्भीर छ। उनीहरुको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।

    Advertisement

    प्रहरीमा परेको उजुरीमा ति महिलाले आफ्नो श्रीमान, ससुरा, सासु, जेठानीमाथि दुस्कर्म गरी आफुँमाथि कुटपिट गरेको गम्भीर आरोप लगाएकी छन्। यो उजुरी र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    शनिबार, असोज २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    लोकप्रिय

    • १.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको

    • २.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ३.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ४.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ५.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • ६.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    भर्खरै

    • १.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • २.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ३.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ४.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • ५.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • ६.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ७.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ८.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...