• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

लोकप्रिय समाचार

  • १. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ५. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

रेसुङ्गा नगरमा विद्यार्थीको वाथ मुटुरोग सम्बन्धी परीक्षण सुरु


  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले विद्यार्थीको वाथ मुटुरोग सम्बन्धी परीक्षण गर्न थालेको छ । नगरभित्रका ३ वर्षदेखि १५ वर्षसम्मका ८ हजार बढी विद्यार्थीहरुको निःशुल्क रुपमा मुटु परिक्षण गर्न थालेको छ । रेसुङगा नगरपालिकाको आर्थिक सहयोग र नेपाल हृदय रोग प्रतिष्ठान गुल्मीको आयोजनामा  विद्यार्थीहरुको मुटु जाँच गर्न थालिएको हो ।
    नगर भित्रका सामुदायीक र संस्थागत गरी उक्त उमेर समूहका आठ हजार बढी विद्यार्थीहरु रहेको र उनीहरुको मुटु जाँच गर्ने कार्यलाई प्राथमिकता दिएको नगर प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । नगरले स्वास्थ्यलाई पहिलो प्राथामिकता दिएर काम गरेको बताउँदै यस्तै कार्यहरुलाई निरन्तरता दिदैँ जाने उहाँको भनाइ छ ।   नगरभित्रका विद्यार्थीहरु मुटु रोगको अवस्था थाहा पाउने उदेश्यले यस्तो खालको परीक्षणको शिबिर राखिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख  पन्थीले बताउनुभयो । विज्ञ चिकित्सकहरु विद्यालयमै पुगेर विद्यार्थीको मुटु परीक्षण (स्क्रिनिङ्ग) सुरु गरिएको छ । बालबालिकामा मुटुको समस्या भएर भविस्यामा जटिलता उत्पन्न नहोस भन्ने उदेश्यले विद्यार्थीको मुटु परीक्षण गर्न सुरु गरिएको हो । विद्यालय उम्मेर समूहका विद्यार्थीहरुमा वाथ मुटु रोगको समस्या देखा पर्ने गर्दछ ।
    बालबालिकालाइ घाँटी दुख्न, थुक निल्न गाहे हुने, टन्सिल बढ्ने जोर्नी दुख्ने जस्ता समस्याले वाथ मुटुरोग नित्याउन सक्ने भएकाले समयमै यसको उपचार गर्ने उदेश्यले मुटु परीक्षण गरिएको मुटु रोग विशेषज्ञ डक्टर सुमन्त बञ्जाडेले बताउनुभयो  । विशेष गरी उक्त उमेर समूहका विद्यार्थीहरुमा यस प्रकारको रोग देखा पर्ने मुटुरोग विशेषज्ञ डाक्टर बञ्जाडेले बताउनुभयो  ।  यस उमेर समूहका विद्यार्थीहरु फोहोरमा खेल्ने र सोही प्रकारको खानाले घाँटीमा समस्या हुँदै मुटुमासमेत असर पर्ने भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। कोही ब्यक्तिहरुमा जन्मजात नै उक्त रोग देखा पर्ने गरेको पाइएको छ ।  गर्भाअवस्थामा आमाले जान वा अन्जानमा कडा खालका औषधिहरु सेवन गर्ने, धुम्रपान तथा मध्यपान गर्ने, उक्त समयमा बढी तनाव हुने गर्नाले पनि बच्चाको मुटुको भल्भमा प्वाल पर्ने समस्या देखा पर्ने गरेको उनले बताउनुभयो  । १६ वर्षदेखी माथिको उमेर समूहमा खानपानमा ध्यान नदिनुले उक्त समस्या देखा पर्ने गरेको उहाँको भनाइ छ । रोग लाग्नु भन्दा पनि रोगबाट बच्नका लागि स्वंयम आफै जिम्मेवार हुनु पर्नेमा डक्टर बञ्जाडेले बताउनुभयो।
    महेन्द्र माध्यमिक विद्यालयबाट सुरुवात गरिएको मुटु जाँच कार्यक्रम नगरका सबै विद्यालयहरुमा पुगेर मुटु जाँच गर्ने आयोजकले जनाएको छ । यस अभियानमा  गुल्मी मोडल अस्पताललगायत अन्य संघ संस्थाहरुको पनि सहभागिता रहने छ।

    Advertisement

    बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    लोकप्रिय

    • १.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • २.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ३.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ४.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ५.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ७.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ८.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation