• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

आगलागी पूर्व जोखिम न्यूनीकरण गर्न सबैले हातेमालो गरौं – प्रजिअ आचार्य


  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • प्यूठान। मौषम परिवर्तन हुन लागेसँगै जिल्लामा सम्भावित आगलागी पूर्व जोखिम न्यूनीकरण गर्न सबैले हातेमालो गर्न जरुरी रहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) ले बताएकी छन्।
    प्यूठानका ९ वटै स्थानीय तहमा पालिका स्तरीय छलफल तथा कार्ययोजना कार्यान्वयन गराउन पुगिसकेको उनले जानकारी गराईन्। ‘आगलागी हुन नदिन सबै सचेत हुनुपर्यो।’ प्रजिअ आचार्यले भनिन्, ‘आगलागी लगाउने घटना घटाउने हरकोहीलाई कानुनी कारबाही गर्नेछौं।’
    आचार्यले जोखिम न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधानी, कानुनी व्यवस्था, खोज तथा उद्धार सम्बन्धी अभिमुखिकरण तालिम चलाउन आवश्यक रहेको समेत औंल्याईन्।
    जिल्लाका सबै वडामा आगलागी जोखिम न्यूनीकरणका लागि वडा स्तरीय आगलागी पूर्व तयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन गरिएको छ।
    वडा अध्यक्ष संयोजक रहने गरी समिति गठन तथा परिचालन गर्ने निर्णय भएको छ। कार्यदलले सम्पर्क व्यक्ति मार्फत प्रत्येक दिनको घटना विवरण जिल्ला सुरक्षा संयन्त्रलाई जानकारी गराउने छ।
    डिभिजन वन कार्यालय प्यूठानका डिभिजन प्रमुख धनेश्वर घिमिरेले सम्भावित आगलागी तथा डढेलो नियन्त्रणका लागि आफू मातहतका कार्यालय तथा वन उपभोक्ता समूहलाई परिचालन गर्ने बताएका छन्।गत वर्ष प्यूठानमा १ सय ६८ वटा आगलागीका घटना भएका थिए। गत वर्षको घटनाबाट पाठ सिक्दै यस वर्ष सम्भावित घटना हुन नदिन आगलागी नियन्त्रण  कार्ययोजना तयार गरिएको छ। अहिले कार्ययोजना कार्यान्व्यन थालिएको प्रजिअ आचार्यको भनाई छ। उनका अनुसार वडा स्तरसम्म कार्यदल गठन गर्ने, पूर्व तयारी गर्ने, घटनाबारे सूचना आदानप्रदान गर्ने, नियन्त्रणका लागि तयारी अवस्थामा रहने, स्वयंसेवक परिचालन गर्ने, राहत सामग्रीको व्यवस्थापन लगायत विषय कार्ययोजनामा समेटिएको छ।
    जिल्लामा ४ सय ५१ वटा सामुदायिक वन, १ सय ८४ कबुलियती वन, ७ वटा निजी वन र १ वटा संरक्षित वन र सरकारी संरक्षित वन रहेको डिभिजन वन कार्यालय प्यूठानले जनाएको छ।
    वन ऐन अनुसार आगलागीमा संलग्न दोषीलाई बिगो असुल सहित ६० हजार रुपैयाँ जरिवाना, ३ वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।

    Advertisement

    मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...