• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

आदर्श विद्या आश्रममा ५३ जना विद्यार्थीले गरे अक्षरारम्भ


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • गुल्मी । वसन्त पञ्चमी तथा सरस्वती पुजा आज देशभरी मनाइदैछ। आजको दिन साना साना बालबालिकाहरुलाई अक्षर चिनाउनेदेखि लिएर कुनै नयाँ कामको थालनीका लागि समेत राम्रो साइत मानिन्छ ।
    यसै अवसरमा आदर्श विद्या आश्रम इंग्लिश बोर्डिङ स्कुल तम्घास गुल्मीले सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१, आदर्शचोक, गुल्मी स्थित आदर्श विद्या आश्रम इंग्लिश बोर्डिङ स्कुलले विद्यालयमा यस वर्ष अहिलेसम्मकै ठूलो संख्यामा विद्यार्थी भर्ना गरेको छ । अक्षरारम्भको दिनमात्र ५३ जना विद्यार्थीहरूले अक्षरारम्भ गरेको विद्यालयका प्रबन्ध निर्देशक राजु कुंवरले बताए । यस उपलब्धिले विद्यालयको शैक्षिक अभियान थप सशक्त बनेको विद्यालय प्रशासनले जनाएको छ ।
    कार्यक्रमको अवसरमा पूर्व विद्यार्थी सुजाता पाण्डे, ःद्यद्यक् फिजियोथेरापीमा पूर्ण छात्रवृत्तिमा र पूर्व विद्यार्थी रबिना क्षेत्री, ःद्यद्यक् नर्सिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकोमा उनका अभिभावकलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित भएका भाग्यमानीको रूपमा अभिभावक सुभेक्क्षा पाण्डे, शिक्षक स्टाफ सूचना अधिकारी र विद्यार्थी गौरब पन्थीलाई चिट्टा मार्फत उपहार प्रदान गरिएको कुँवरले बताए ।
    अक्षरारम्भ कार्यक्रममा विद्यालयका संचालक समिति अध्यक्ष प्रेम नारायण भण्डारीले हाम्रो साझा प्रयास र समर्पणकै कारण आज हामी शिक्षाको उज्यालो यात्रा अझ मजबुत बनाउन सक्षम भएको बताए । भविष्यमा पनि यसैगरी तपाईंहरूको अमूल्य सहयोग, सल्लाह र प्रेरणाले हामीलाई थप अघि बढ्न हौसला प्रदान गर्नेछ भन्ने दृढ विश्वास लिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
    कार्यक्रमका सभापति विद्यालयका संचालक समिति अध्यक्ष प्रेम नारायण भण्डारी रहेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा रेसुङ्गा नगरपालिकाका उपमेयर अमृता देवी कुँवर रहेकी थिइन । कार्यक्रममा विशेष अतिथिका रूपमा वडा अध्यक्ष रामप्रसाद पन्थी, शिक्षा विकास तथा समन्व्य इकाई प्रमुख थानेश्वर घिमिरे, शिक्षाविध शसी पन्थी, पूर्व प्रधानाध्यापक छवि खरेल लगायत शिक्षासेवी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
    विद्यालयका प्रबन्ध निर्देशक राजु कँवरले अतिथिहरूलाई स्वागत गरको कार्यक्रमको सहजीकरण शिक्षक सागर खनालले गरेका थिए ।

    Advertisement

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...