• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

अम्बिका मा.बि. फाेप्लिमा सरस्वती मन्दिर स्थापना


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • प्युठान। अम्बिका माध्यमिक बिद्यालय फाेप्लिमा सरस्वती मन्दिरकाे स्थापना भएको छ।
    बिधालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष एवम समाजसेबि बुद्दिराम भण्डारीकाे सम्झनामा परिवारकाे तर्फबाट निर्माण भएको सरस्वति मन्दिरकाे नौबहिनी गाउपालिका अध्यक्ष दिल बहादुर थापाले उद्घाटन गर्नुभयो। मन्दिरको उद्धाटन गर्दै अध्यक्ष थापाले मौलिक सस्कार सस्कृति हराइरहेकाे बेला यस्ता सामाजिक कामले सामाजिक एकतामा महत्त्वपूर्ण याेग्दान पुर्याउने बताउनुभयो । थापाले सामाजिक भावना हराउदै गएकाे अबस्थामा अभिभावकहरुले बालबालिकालाई गलत बिचारबाट टाढा राख्न सचेत हुनुपर्ने बताएका छन । गाउपालिकाले शिक्षा सुधारकालागि आवास्यक अध्ययन गरेर आगामि बर्ष विशेष कार्यक्रम गर्ने बताउनुभयो।
    कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य तारा बिकले बिधालयकाे बिकासका लागि भण्डारी परिवारले गरेकाे याेगदान महत्त्वपूर्ण रहेकाे उल्लेख गर्नुभयो । कार्यक्रममा पत्रकार महासघ प्युठानका अध्यक्ष श्रीराम भण्डारीले समाजमा सकारात्मक बिकासका लागि ब्याक्तीगत लगानिमा सरस्वति मन्दिर निर्माण गरि बालबालिकामा भावनात्मक रुपमा सिकाइ बिकास गर्न सहयाेग मिल्ने बताउनुभयो । 
    २०१७ सालमा स्थापना भएको बिधालयमा पहिलाेपटक जेहन्दार अनुशासित बालबालिकालाई पुरस्कृत गर्ने गरि बुद्धिराम भण्डारीका जेष्ठ छाेरा दुर्ग प्रसाद भण्डारीले ५० हजारकाे अक्षकाेष स्थापनाकाे घाेषणा गर्नु भएको छ । त्यस्तै शिक्षा क्षत्रमा आफ्ना ८० बर्षिय बुबा नुमाराम सुबेदिले पुर्याएकाे याेग्दानकाे जिवन्तताका लागि राेज डायनामिक इङ्लिस बाेर्डिङका प्रिन्सिपल गाेबिन्द सुबेदिले पनि ५० हजारकाे अक्षकाेष स्थापनाका लागि घाेषणा गर्नु भएको छ ।
    बुबाकाे सम्झनामा छाेराहरु दुर्गप्रसाद भण्डारी , भेषराज भण्डारी र मेगराज भण्डारीले करिब ३ लाखकाे लगानिमा सरस्वतिकाे प्रतिमा  सहितकाे मन्दिर निर्माण गरि बिधालयलाइ हस्तान्तरण गरेका छन ।  

    Advertisement

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...