• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन

कांग्रेस नेता पोखरेलद्वारा नियमित महाधिवेशनको पाँच बुँदे प्रस्ताव

लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

लोकप्रिय समाचार

  • १. क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन

  • २. सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा

  • ३. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ४. राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने

  • ५. लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

  • ६. सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

  • ७. कांग्रेस नेता पोखरेलद्वारा नियमित महाधिवेशनको पाँच बुँदे प्रस्ताव

  • ८. स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

  • ९. यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

  • १०. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

सरुमारानीमा सांसद सूर्य थापाद्वारा अध्यक्षकपको उद्धाटन


  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित
  • प्युठान । सरुमारानी गाउँपालिका स्तरिय चौथो अध्यक्षकप खेलकुद प्रतियोगिता बुधवारदेखी सुरु भएको छ।
    रानिबगर गुरूङ ल्हाेसार मैदानमा सुरु गरिएको प्रतियोगिताको संघिय सांसद सूर्य थापाले उद्धाटन गर्नुभयो ।
    गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो ।
    प्रतियोगितामा पालिका भित्र रहेका माध्यमिक विद्यालयहरूबाट खेलाडीको सहभागिता रहेको छ ।
    प्रतियोगितामा महिला तथा पुरूष भलिवल खेल, पुरूष फुटबल, पुरूष तर्फ क्रिकेट र पुरूष तर्फ व्याडमिन्टन खेलको प्रतिस्पर्धा हुने छ । उद्धाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्मा, गाउँ पालिका अध्यक्ष झग बहादुर बिस्वकर्मा, उपाध्यक्ष बसन्ता खड्काको आतिथ्यता रहेको थियो।

    Advertisement

    बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु
    जनसेवा गणतान्त्रिक युवा क्लबको १८ औं वार्षिकोत्सव सुरु
    १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम
    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    लोकप्रिय

    • १.
      क्याफे कवितामा रसिक राज र विद्याश्री जिते

    • २.
      सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा

    • ३.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ४.
      राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य,

    • ५.
      लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

    • ६.
      सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

    भर्खरै

    • १.
      कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

    • २.
      लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

    • ३.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

    • ४.
      स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

    • ५.
      सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

    • ६.
      यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

    • ७.
      क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन

    • ८.
      कांग्रेस नेता पोखरेलद्वारा नियमित महाधिवेशनको पाँच बुँदे प्रस्ताव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation