• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

मौसम परिवर्तन र आगलागीको जोखिम


  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
  • तम्घास । यो साता तम्घास गुल्मीको मौसम अचानक फेरवदल भएको छ । चिसोले कठाङ्ग्रिने तम्घास एकाएक न्यानो महसुस भएको छ । माघे संक्रान्तीमा अधिकतम १८ र न्यूनतम ४ डिग्री सेल्सियस रहेकोमा एकसातामा तापक्रम बढेर अधिकतम २४ र न्यूनतम १० डिग्री पुगेको छ । यहाँको मौसम फागुन चैतको जस्तो छ । एकाएक बढेको तापक्रमले तम्घासबासीलाई चिसोबाट मुक्ति मिलेको छ । तर यसरी एकाएक बढेको तापक्रमको लक्षण राम्रो छैन ।
    गर्मीमा पहाडमा हुने आगलागीको परिणाम निरन्तर डरलाग्दो गरी बढ्दो छ । गत वर्ष देशभर डढेलोले ठूलो जनधनको क्षति पुग्यो । गुल्मीमा पनि डढेलोले गाउँका गाउँ सखाप पार्यो । डढेलो नियन्त्रण राहत र पुन स्थापनामा ठूलो लगानी गर्नु पर्यो । मौसमको यो बदलावले यस वर्षको आगलागीको जोखिमलाई अझ बढाउने संभावना छ । यो हिउदभर पानी परेको छैन । बस्ती नजिकका सल्ला लगायतका रुखहरु विपदका कारक बन्न सक्छन । अहिलेदेखि सावधानी नअपनाउने हो भने अमेरिकाको लस एन्जलस जले जस्तै नियती आउन सक्छ । त्यसैले संभावित जोखिम न्यूनिकरणका लागि सबैको जागरुकता र अग्रसरता जरुरी छ ।
    वर्तमान वन कानून र प्रशासनमा व्यापक सुधार जरुरी छ । जंगललाई डढेलोले खरानी बनाउन हुने तर मानिसले व्यवस्थापन गर्न नहुने कस्तो विडम्बना ? बस्तीछेउका आगलागी बढाउने सल्ला हटाउन नदिने नियम बदल्नुपर्छ । यस्ता खालका अव्यवहारिक नियमलाई अविलम्ब परिवर्तन गरी डढेलो नियन्त्रणका सबै उपाय अपनाउन जरुरी छ । विपद आएपछि करोडौ खर्च गर्न सक्ने सरकारी निकायहरु आगो लाग्न नदिने काममा तयारी गर्न जरुरी छ। सामुदायिक वन समिति र समुदायहरु पनि संभावित जोखिम न्यूनिकरण गर्न लाग्नुपर्छ ।
    लेखक श्रीपाली गुल्मीमा रहेर सामाजिक कार्यमा सक्रिय छन् ।

    Advertisement

    मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ३.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ७.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ८.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation