• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

पत्रकार महासंघ कपिलवस्तुको नयाँ नेतृत्वलाई सम्मान


  •   सोमबार, पुष १५, २०८१ मा प्रकाशित
  • कपिलवस्तु। नेपाल पत्रकार महासंघ कपिलस्तु शाखाका नयाँ नेतृत्वलाई सम्मान गरिएको छ ।
    कपिलवस्तुका युवाहरूको समूहले पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ कपिलवस्तुका नवनिर्वाचित अध्यक्ष डिलाराम भुसालले सम्मान गर्ने युवाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो तपाईँहरूको सुझाव सल्लाहअनुसार नेपाल पत्रकार महासंघ कपिलवस्तुलाई उत्कृष्ट बनाइनेछ, सबैले हातेमालो गरी अघि बढ्नुपर्छ।
    कपिलवस्तुका युवा समाजसेवी रहिस शाह, युवानेता तथा समाजसेवी मिर्जा रासिद वेग, युवानेता तथा समाजसेवी अकरम पठान, युवानेता इन्तेखाब खान युवानेता नवाप शाहले पत्रकारहरूलाई सम्मान गर्नुभएको हो ।
    नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा तौलीहवाको कार्यालयमा एक समारोह बीच पत्रकारहरूलाई सम्मान गरिएको युवा नेता रहिस शाहले जानकारी दिनुभयो । पत्रकारहरू समाजको ऐना भएकोले सत्यतथ्य बाहिर ल्याई समाजलाई नयाँ दिशातर्फ उन्मुख गर्नुपर्ने रहिस शाहको भनाइ रहेको थियो ।
    युवा नेता तथा समाजसेवी मिर्जा रासिद बेगले पत्रकारहरूलाई सम्मान गर्न पाउँदा निकै खुसी महसुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो नवनिर्वाचित पत्रकारहरूले समग्र कपिलवस्तु विकासका लागि कलम चलाउनुपर्छ ।
    अर्का समाजसेवी अकरम पठानले कपिलवस्तुको पश्चिमी क्षेत्रका पत्रकारहरू पनि अब्बल बन्दै गएको भन्दै खुसी व्यक्त गर्नुभयो । पठानले कपिलस्तुका पत्रकारहरु अझै प्रगति गर्नुपर्ने धारणा राख्नुभयो।
    युवानेता नवाव शाहले कपिलवस्तुका पत्रकारहरू सक्रिय रहेको भन्दै गरिब निमुखा वर्गहरूको समेत आवाज उठाउनुपर्ने बताउनुभयो ।
    सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष खगप्रसाद चापागाई, दीपा महत सचिव सनिउल्ला धोबी, सहसचिव नारद कोहार, कोषाध्यक्ष मोहन बेलबासे, सदस्यहरू बाबुराम रायमाझी, माधव बेलबासे, अनिल कुमार माली, भगवती न्यौपाने, शिव कुमार ढाडी लगायत रहनु भएको थियो ।

    Advertisement

    सोमबार, पुष १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • २.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ३.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ४.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ७.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ८.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation