• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! आजको राशिफल


  •   बुधबार, असोज १७, २०७५ मा प्रकाशित
  • विक्रम सम्वत २०७५ साल आश्विन १८ गते विहिवार तदअनुसार सन् २०१८ अक्टोबर ४ तारिक,

    Advertisement

    मेषः– आकस्मिक अनायास खर्च वृद्धिले कार्य क्षेत्रमा समस्या ल्याउनेछ । व्यवहारिक रुपमा सहयोग गर्ने कोहि भेटिने छैन । अरुको काम गरेर जश पनि मिल्ने छैन । पारिवारिक समस्या बढ्नेछन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । व्यापार घट्न सक्छ । आफन्तबाट विश्वासघात हुन सक्छ । मनमा अशान्ति हुन सक्छ ।

    वृषः– आफ्नो काममा आफै लाग्दा बढि मुनाफा हुनेछ । कार्य क्षमता,कार्य दक्षता र कार्य विज्ञता बढ्नेछ । पराईको बोलीको विश्वास नगर्नु होला कुनै पनि बेला धोका दिन सक्छन् । रोकिएका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक समर्थन मिल्नेछ । सामाजिक काममा कम सफलता मिल्नेछ ।

    मिथुनः– बोली नियन्त्रण गर्नु उचित हुनेछ नत्र आफैलाई घाटा हुनेछ । बाह्य कुराको प्रभावमा नपरि आफ्नै ज्ञान शिप र बुद्धिको प्रयोग गरेर काम गर्नु होला । समयको महत्व बुझ्न सकिएन भने धेरै अवसर गुमाउनु पर्नेछ, ध्यान दिनुहोला । नियन्त्रण गरेर आर्थिक कारोवार गर्नु पर्र्ने देखिन्छ । आन्तरिक कुरा कसैलाई नखोल्नुहोला । प्रयत्न सफल हुनेछ ।

    कर्कटः–सामान्यतया दिन अनुकुल जस्तै देखिन्छ तर महिलाका कारण अप्ठ्रोमा पर्न सकिन्छ चनाखो रहनुहोला । आफ्नै प्रयासमा आर्थिक उन्नति हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । काम गर्ने जोश,जागर घट्ने छैन । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् ।

    सिंहः– लगानी गलत ठाँउमा पर्न सक्छ सोच विचार अगाडि बढ्नु होला । परभाव,परबन्धनको सम्भावना देखन्छि । अकारण दोष पाईनेछ । मिठा र चिल्ला कुराको पछि नदौडिनु होला दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउने छ । राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ । स्पष्ट बोल्दा आफैलाई घाटा हुनेछ । बढि महत्वकाँक्षी नबन्नु होला ।

    कन्याः– मान्यजनको आशिर्वाद लिएर काम गर्नु होला । आफुमा भएको ज्ञान र शिपको उपयोग गर्न सके धन आर्जन राम्रो हुनेछ । आकस्मिक धन हात पर्ने योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । धन संचिती बढ्नेछ । राजनैतिक चासो बढ्नेछ । नोकरीबाट सन्तुष्टि मिल्नेछ भने सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ ।

    तुलाः– राजनैतिक व्यक्तिको विश्वास परेर काम नगर्नु होला । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । पढाईमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । अपुरा अधुरा काम अगाडि बढ्ने छन् र थोरै मेहनत गर्नु भएको खण्डमा सम्पन्न पनि हुनेछन् । तपाईलाई सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् ।

    वृश्चिकः– समयमा विस्तारै सुधार आउनेछ । भाग्यले थोरै साथ दिदा केहि सहजता महशुस हुनेछ । आफ्नो काम छोडेर अरुको कामतिर नलाग्नु होला । शैक्षिक गतिविधि थोरै अगाडि बढ्ने छन् । पारिवारिक खर्च नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ । व्यापार व्यवसायमा विस्तारै प्रगति हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

    धनुः– संवेदनशिल भएर काम गर्नु होला काबु बाहिरको स्थिति सृजना हुनसक्छ । तनाव बढ्नेछ । आहार विहारमा ध्यान दिनु होला स्वास्थ्यमा समस्या आउनेछ । आर्थिक संरचनालाई नचलाउनु होला गडबढ हुनसक्छ । अरुको कुरा सुनेर काम गर्नु भयो भने डुब्नु हुनेछ । लगानी अनुसारको प्रतिफल कतैबाट मिल्ने छैन । विश्वास पात्रले धोका दिनेछ ।

    मकरः– सामान्यतया दिनु अनुकुल नै देखिन्छ । नगदमा काम गर्नु होला,उधारोमा गर्दा पछि उठाउ सकिने छैन । नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । लगनशिलताले नै सफलताको शिखर चढाउने छ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोमा केहि काम हुनेछन् । यात्राको योग पनि देखिन्छ ।

    कुम्भः– चनाखो भएर अगाडि बढ्नु होला काममा शत्रुको बक्रदृष्टि पर्नेछ । सवैलाई आफ्नो ठानेर काम गर्ने अवस्था रहने छैन । संघर्ष विना कहि कतै सफलता मिल्ने छैन । मेहनतको अन्तिम परिणाम भने सुखद रहनेछ । मुद्धा मामिला बादविवादमा जीत हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । प्रतिष्ठाको लडाई जितिनेछ ।

    मिनः– अध्ययन गरेर मात्र काममा हात हाल्नु होला । काममा सक्रिता पनि बढाउनु पर्ने देखिन्छ । काम गर्दा दुविधामा नपर्नु होला अवसरबाट चिप्लिनु हुनेछ । बाह्य कुरामा लाग्नु भयो भने पछि परिनेछ । शैक्षिक र न्याय मार्ग कमजोर देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सहयोग हात कमै भेटिने छन् ।

    बुधबार, असोज १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...