• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

नेपाल स्वयंसेवी रक्तदाता समाजको ७ औं  केन्द्रीय बैठक गुल्मीमा हुने


  •   बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
  • गुल्मी । नेपाल स्वयंसेवी रक्तदाता समाजको ७ औं केन्द्रीय बैठक गुल्मीमा हुने भएको छ ।  स्वयंसेवी रक्तदाता समाजजिल्ला शाखा गुल्मीको आयोजनामा मंसिर १५ गते गुल्मी तम्घासमा केन्द्रीय बैठक आयोजना हुने भएको हो । 
    केन्द्रीय बैठक गुल्मीमा हुनुको कारण र तयारी बारेमा पत्रकार भेटघाट मार्फत जानकारी गराइएको थियो । गुल्मी जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन गराउनुका साथै आम नागरिक माझ रक्तदानको  बारेमा जागरुक जानकारी गराउने उदेश्यले बैठक  आयोजना गरिएको  नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीको पूर्व अध्यक्ष नमराज मरासिनीले बताए ।
    केन्द्रीय बैठकमा सहभागी हुन नेपाल भरका  १७ सदस्यीय कार्यसमिति गुल्मी आउने भएको मरासिनीले बताए । त्यसका लागि आयोजक जिल्लाले तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।
    गुल्मी जिल्लाका अस्पतालमा रगत अभाव हुन नदिनका लागि नेपाल  स्वयंसेवी रक्तदाता समाज गुल्मीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
    नेपालमा ०६२ माघ १५ गते नेपाल रक्तदाता स्वयंसेवी रुपमा केन्द्रीय कार्यसमिति गठन भएको थियोे । गुल्मी जिल्लामा ०७६ सालमा गठन भएर स्वयंसेवी रुपमा रगतको व्यवस्थापन गर्ने कार्य गर्दै आएको नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीका अध्यक्ष भेषराज पाण्डेले बताए । 
     समाजले रगत अभाव परेका बिरामीको लागि नि:शुल्क रुपमा स्वयंसेवी रुपमा सेवा दिदै आएको छ । समाजमा १ सय ५० जना आजीवन सदस्य रहेका छन् । 
    अहिले गुल्मी अस्पतालमा जटिल रोगका अप्रेसन बिस्तार हुँदा यहाँ रगतको खपत बढ्दै गएको  छ । स्वयंसेवी रक्तदाता समाजे गुल्मी जिल्लामा १५ जना मृगौला रोगका बिरामीले रगतको सेवा लिइरहेका छन् । 

    Advertisement

    बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ३.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ७.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ८.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation