• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

जन्म दिनको फजुल खर्च कटाएर विद्यार्थीको स्वास्थ्य परिक्षण


  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीमा एक जना युवाले जन्म दिनको फजुल खर्च कटाएर विद्यार्थीको स्वास्थ्य परिक्षण गरेका छन् । गुल्मी जिल्लाको सदरमकाुम तम्घासमा शुभलक्ष्मी क्लीनिक सञ्चालन गर्दै आएका होम पल्लीले आफनो जन्म दिनमा हुन फजुल खर्च कटाएर विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेर मनाएका हुन् ।
    सदरमुकाम तम्घास स्थित उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमताका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेर पल्लीले ३४ औं जन्म दिन मनाएका हुन् । जन्म दिनको अवसरमा आयोजित शिबिरमा फरम क्षमताका विद्याथीहरुसँगै शिक्षक शिक्षिकाहरुको पनि स्वास्थ्य परिक्षण गराएका थिए ।
    शिबिरमा गुल्मी अस्पतालमा कार्यरत डा. अर्जुन केसीले विभिन्न रोगहरुको बारेमा चेक जाँच गरेका थिए । जन्म दिन मनाउने फजुल खर्च कटाएर सामाजिक क्षेत्रमा सानो भएपनि काम गरौं भन्ने उदेश्यले फरक क्षमताका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको पल्लीले बताए ।
    पल्लीले प्रत्येक वर्षको जन्म दिनको फजुल खर्च कटाएर सामाजीक कार्य गर्दै आएका छन् । पछिल्लो समय होटल पार्टी प्यालेसहरु धेरै रकम खर्चेर जन्म दिन मनाउने प्रचलन बढ्दै गएको छ ।
    तर समाजमा केही उदाहरणीय युवाहरुले जन्म दिनको फजुल खर्च कटाएर समाजिक कार्य पनि गर्ने गरेका छन् । विद्यालयका प्राधानाध्यापक मधुप्रसाद गौतले जन्म दिनको अवसरमा फरक क्षमताका विद्यार्थीहरुको स्वास्थ्य चेक जाँच गरेर उदारणीय कार्य गरेको प्रति धन्यवाद दिए । उनले यस्ता कार्यले समाजमा जन्म दिन मनाउने फजुल खर्च कटाएर सामाजिक कार्य गर्नुपर्छ भन्ने प्रेरण जगाउने बताए । उपल्लो तम्घास माध्यमिक विद्यालयमा जिल्ला भरबाट २६ जना फरक क्षमताका विद्यार्थीले आवासीय रुपमा अध्ययन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रीपालीले बताए ।
    विद्यालयमा २० जना बैरा र १० जना सुस्त मनस्थितिका विद्यार्थीहरुले अध्धयन गर्ने क्षमता रहेको छ ।
    उक्त विद्यालयमा पछिल्लो समय विभिन्न संघ संस्था तथा व्यक्तिले जन्म दिनको अवसरमा विभिन्न खालका सहयोग गरेर फरक क्षमताका विद्यार्थीसँग मनाउने गरेका छन् ।

    Advertisement

    बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation