• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ९. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • गुल्मी  । गुल्मी चारपाला रूपन्देही सम्पर्क समाज रूपन्देहीले संस्कार युक्त खुसियाली पूर्ण जीवन एवम् तनाव व्यवस्थापन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका अन्तरगत चारपालाबाट रुपन्देहीलाई कर्मथलो बनाएर बसेका गुल्मेलीहरुको संस्था गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
    समाजद्वारा शनिबार तिलोत्तमा नगरपालिका वडा नम्बर-३ ड्राइभरटोलमा आयोजना गरिएको कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक प्रशिक्षक ऋषि न्यौपानेले संस्कार युक्त खुसियाली पूर्ण जीवन, तनाव व्यवस्थापन र जीवन जिउने कलाका विषयमा प्रशिक्षण दिएका थिए।
    उक्त अवसरमा प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै दिपा थापाले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको भन्दै खुसि व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताएकी थिइन।
    संस्कार बदले संसार बद्लिन्छ भन्ने मुल मन्त्रका साथ कार्यक्रम गरिएको सम्पर्क समाजकी अध्यक्ष उषा खत्रीले बताइन। उनले समाजले समाजिक कार्यसँगै सकारात्मक सोंचको विकास र सकारात्मक सन्देशका लागि पनि यस्ता प्रकारका कार्यक्रम गर्दै आइरहेको बताइन ।
    सम्पर्क समाजमा जोडिएका सदस्यहरुलाई आध्यामिक क्षेत्रमा ज्ञान-ध्यानको माध्यमबाट आन्तरिक साधना नै आनन्दको मुहानहो भन्ने सन्देश प्रवाहका लागि पनि यस्तो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष खत्रीले बताइन।
    ‘जसरी कस्तुरीले आफ्नै नाभीको सुगन्ध पनि थाहा नराएर सुगन्ध खोज्न अन्तै भौतारीय जस्तै हामीले पनि हामी भित्रको आनन्द बाहिर खोजी रहेको छौं । आनन्द शान्ति, सुख, हामी आफै भित्र खोज्ने अभ्यास गरौं।’ अध्यक्ष खत्रीले भनिन। ‘श्रावण महिनामा ध्यान साधनासँगै भगवान् शिवजीबाट जीवन जिउने कला पनि सिकौं । त्यो भनेको ध्यान हो । मानिस भौतिक साधनले कति पनि सुखी रहँदैन् । आफ्नो मनलाई स्वःनियन्त्रण गर्ने प्रमुख माध्यम नै ध्यान हो ।’ उनको भनाई थियो ।
    अध्यक्ष खत्रीका अनुसार यस संस्थामा १ सय ५० आजीवन सदस्यहरु आवद्ध रहेका छन। शिक्षा र स्वास्थ्यलाई बिशेष प्राथमिकतामा राख्दै संस्थाले स्थापना कालदेखि दुखी, पीडितहरुलाई सहयोग र विपदमा राहत उपलब्ध गराउँनुका साथै विभिन्न सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ ।
    संस्थाले तीज मिलन कार्यक्रमको पनि आयोजना गर्न लागेको खत्रीले जानकारी गराएकि छन। कार्यक्रममा सम्पर्क समाजकी अध्यक्ष उषा खत्रीको अध्यक्षता वडाअध्यक्ष कल्याण पौडेलको प्रमुख आतिथ्यता तथा मिरा कोषका अध्यक्ष हेमलाल भुसालको बिशेष आतिथ्यता रहेको थियो । संस्थाको तर्फबाट केशव भुसाल संयोजक रहनुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव विकास टण्डनले गरेका थिए।

    Advertisement

    आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • २.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ५.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ८.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation